काठमाडौं । आगामी वर्ष आयोजना हुने टी–२० विश्वकपका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाएको हो। क्यानले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी जस्ता अनुभवी खेलाडीहरू यथावत् समावेश छन्। साथै टोलीमा... विस्तृतमा