काठमाडौं । सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी– २०८० घोषित भएका छन् । सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन् । एसकेबीसीले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई अवार्डसहित पुरस्कृत ग¥यो । वर्ष २०८० मा सुजितले १ अन्तर्राष्ट्रिय र ६ घरेलु प्रतियोगितामा स्वर्ण जितेका थिए ।... विस्तृतमा