काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा शर्मा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। महोत्तरीको बर्दिबासमा बिहीबारदेखि सुरु भएको महाधिवेशनमा यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका शर्मा अब प्रतिष्ठानको... विस्तृतमा