काठमाडौं । कहिलेकाहीँ केही फिल्महरू कथा सुनाउनुभन्दा पनि एउटा समाजको चिरफार गर्न जन्मिएका हुन्छन् । ‘लालीबजार’ त्यस्तै एउटा प्रयास हो । वादी समूदायभित्र दबिएर बाँचेका जीवन, महिलामाथि थोपरिएको संरचनात्मक अन्याय र प्रेमले समाजसँग हार खानुपरेको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरिएको छ यो चलचित्रमा । निर्देशक यम थापाले के देखाउन खोजेका हुन् भन्ने कुरा फिल्मले... विस्तृतमा