काठमाडौं । चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन् । विद्यार्थी र अभिभावक दुवैको साथ ‘रोल नं १’लाई मिलेको निर्माता विनोद पौडेलले बताए । सिनेमाले नेपाली शैक्षिक प्रणाली र यसको मूल्यांकन विधिमा उठाएको प्रश्नप्रति अभिभावक र विद्यार्थी दुवै कन्भिन्स भएको निर्माता पौडेलको भनाइ छ । चलचित्रलाई... विस्तृतमा