काठमाडौं । असोज २ गतेदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ २’ ले दोस्रो सातामा पनि हलमा आफ्नो प्रभाव कायम राखेको छ । पहिलो साताबाटै दर्शकको राम्रो साथ पाउँदै आएको सिनेमाले दोस्रो सातामा प्रवेश गरेसँगै पनि उत्साहजनक व्यापारलाई निरन्तरता दिइरहेको निर्माण टिमले जनाएको छ । सिनेमाले पहिलो सातामा करिब डेढ करोड कमाइसकेको निर्माण टिमको दाबी छ । दोस्रो साताको शनिबार शो... विस्तृतमा