सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनले गएको तिन महिनामा ४,००० पोर्न हव तथा हानिकारक सुचना दिने वेबसाइट बन्द गरेको छ । यो सफाई अभियान संयुक्त रुपमा “नेशनल अफिस अगेन्स्ट स्टेट पोर्नेग्राफिक एण्ड इलीगल पब्लिकेशन” तथा “स्टेट एडमिनिस्ट्रेशन अफ प्रेस एण्ड पब्लिकेशन” द्धारा मे महिनाबाट शुरु गरीएको थियो ।
समाचार एजेन्सि सिन्हुआले एक आधिकरीले आफनो बयानमा हवाला दिदै भनेको छ कि अगस्टको अन्तमा अधिकारीहरुले पुरै देशमा १२० सम्बन्धित अल्लंघनको संशोधन गरे र २३० उद्योगको अनियमितता लाई हटाउन वा हानिकारक सुचनाको १,४७,००० भन्दा बढि टुक्राहरु हटाउन आदेश दिइयो ।
अभियान अन्तर्गत अनलाइन उपन्यास सामाग्रीलाई निशाना बनाइयो जो अनुचित मुल्य, अश्लीलता र कपीराइटसँग जोडिएको थियो । बयान अनुसार भविष्यमा अनलाइनहरुलाई सुरक्षीत र मर्यादित बनाउनको लागी यस्तो उपायहरु ल्याइने बताइएको छ ।
सरकारको तर्फबाट जारी गरीएको बयानमा भनिएको छ कि यो अभियानको उदेश्य मानिसहरुको भविष्यमा सहि, सुचनामुलक र तथ्यपरक कन्टेन्ट उपलब्ध गराउनु हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा