सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
माघ २६ । पाकिस्तानको बोर्डर उत्तर वजीरिस्तानमा अमेरिकाले चार आतंककारीलाई मोरेको छ । अमेरिकी ड्रोन स्ट्राइक बाट आतंककारी संगठन तालिबानका उप नेता तथा हक्कानी नेटवर्क का तीन जना आतंककारी मारिएका हुन् । मारिने उप नेतामा तालिवानका सजना महसुद हुन् ।
#UPDATE Khan Said Sajna, deputy commander of Tehrik e #Taliban Pakistan along with three #Haqqaninetwork terrorists killed in US drone attacks in Afghanistan and North Waziristan of Pakistan: Pak media
— ANI (@ANI) February 9, 2018
यो इलाका पाकिस्तान लगाएत अफगानिस्तानको सिमामा पर्दछ जहाँ अमेरिकी ड्रोन स्ट्राइक लगातार यो इलाकामा आक्रमण गरीरहेको छ । यो भन्दा पहिला जनवरी २४ मा गरिएको कारवाहीमा हक्कानी नेटवर्कका कमाण्डर मारिएका थिए ।
पाकिस्तानले भने अमेरीकाले गरेको उक्त ड्रोन स्ट्राइकको कडा विरोध गर्दे यस किसिमको आक्रमणले दुई देशले आतंकवाद विरुद्ध चलाइरहेको अभियानमा नराम्रो असर पर्न सक्ने बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा