सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी – महोत्तरी ३ बाट प्रतिनिधि सभाको सदस्यका लागि राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर २७ हजार ५ मत ल्याई विजयी भएका छन्।
ठाकुरले आफ्ना प्रतिद्धन्दि भन्दा झण्डै तेब्बर मतले विजयी भएका छन् ।
उनले २७ हजार ५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दि बाम गठबन्धनका विजय चौधरी ले ८ हजार ६ सय ७७ मत ल्याएका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा