सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, मंसिर २४। भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
नेमकिपा – प्रेम सुवाल– १२ हजार ४४६
नेपाली काँग्रेस – बाबुराजा जोशी– आठ हजार ७९८
वाम गठबन्धन– मिलन सुवाल– सात हजार ५९६
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(क)
वाम गठबन्धन – हरिशरण लामिछाने– सात हजार ४५५
काँग्रेस – जीवन खत्री– पाँच हजार ३०३
नेमकिपा – नीरज लबजू–दुई हजार १३७
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(ख)
नेमकिपा – सुरेन्द्रराज गोसाईं –१० हजार ८९४
काँग्रेस – अनिल भुजू दुई हजार ४२९
वाम गठबन्धन – रोमन शिलाकार– तीन हजार २१७ रासस
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा