सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं मंसिर २४ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनका उमेदवार बीना मगरले सात हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । आइतबार बिहान ७ वजेको ताजा मत परिणाम अनुसार उनले नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टलाई सात हजार ३६६ मत अन्तरले पछि पारेकी हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्डकी बुहारी मगरले १६ हजार ४५४ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी विष्टले ९ हजार ८८ मत प्राप्त गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा