• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १०, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सशस्त्र प्रहरीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

      दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

      अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै

      विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै 

      दोस्रो सातामा पनि ‘झिँगेदाउ २’ को दबदबा, दर्शकको साथ उत्साहजनक

      सिंहदरबार नजिकै रहेको धादिङ अझै अध्याँरोमा छ, हेपिएको छ : सांसद कँडेल

      अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा सिमित

      असामाजिक बन्दै गैरहेको सामाजिक सञ्जाल 

      नेपालको पुनर्निर्माणका सघाउन अन्तर्राष्ट्रिय सम्मेलन गर्न ब्रिटिश सरकारलाई आग्रह

      एक महिना मोबाइलको घण्टी कुरे, अन्ततः घाटमा पुग्यो खड्का दम्पतीको यात्रा

      शारदा नदीमा जलसतह बढ्दो, जलस्रोत तथा सिँचाइ कार्यालयमार्फत नदीको जलसतह र तटीय क्षेत्रको निरन्तर अनुगमन

      प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने

      नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा

      आज देशभर वर्षाको सम्भावना, डडेलधुरासहित ११ सहरमा भारी वर्षाको पूर्वानुमान

      तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

    होमपेज /  समाचार

    अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १०, शनिबार (५३ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५ पटक पढिएको
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा भित्तामा टाँसिएका फोटाहरू अहिले धमिलिँदै गएका छन् । तर ती तस्वीरमा देखिने मानिसका परिवारको पर्खाइ भने एक महीनापछि पनि उस्तै छ ।

    गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएकाहरूको खोजीका क्रममा आफन्तले अस्पतालको भित्तामा आफ्ना परिवारका सदस्य तथा आफन्तका तस्वीर टाँसेका थिए । बाढी आएको एक महीना बितिसक्दा तस्वीरका मसी र अक्षरहरू विस्तारै मेटिन थालेका छन् । तर कुन तस्वीरसँग जोडिएको परिवारले अझैं आफ्नो आफन्तको अवस्था थाहा पाउन सकेका छैनन ? भन्ने प्रश्न भने बाँकी नै छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परी हालसम्म ५ हजार २८५ जना बेपत्ता छन् । बाढीमा १ हजार ४५१ जनाको शव फेला परिसकेको छ भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ । बेपत्ता व्यक्तिको पहिचान तथा खोजीका लागि अहिलेसम्म २ हजार ६० जनाको डीएनए नमूना संकलन गरिएको छ । सुरक्षा निकाय र सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य अझै जारी छ ।

    एक महीना बितिसक्दा पनि बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि समयले अनिश्चितता मात्रै थपेको छ । अस्पतालको भित्तामा टाँसिएका तस्वीरमध्ये केही पुराना र च्यातिन थालेका छन् । केहीमा लेखिएका नाम र सम्पर्क विवरणसमेत धमिलिँदै गएका छन् ।

    भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । बाढीबाट ७० हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक विवरण छ । धेरै परिवार विस्थापित भएका छन् भने टिमुरे, स्याफ्रुबेँसीलगायतका बस्तीमा ठूलो क्षति पुगेको छ ।

    बाढीमा बेपत्ता भएकाहरूको परिवारका लागि भने पुनर्निर्माणभन्दा पहिले हराएका आफन्तको खोजी र पहिचान प्रमुख विषय बनेको छ । एक महीनापछि बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजीको गति विस्तारै बदलिँदै गए पनि अस्पतालको भित्तामा टाँसिएका तस्वीरहरूले अझै हराएका मानिसहरूको कथा सम्झाइरहेका छन् । भित्तामा रहेका अनुहारका रेखा बिस्तारै मेटिँदै छन् । तर ती तस्वीर टाँस्ने परिवारका लागि आफ्नो आफन्त फर्किने आशा अझै मेटिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सशस्त्र प्रहरीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

    नेपालको पुनर्निर्माणका सघाउन अन्तर्राष्ट्रिय सम्मेलन गर्न ब्रिटिश सरकारलाई आग्रह

    एक महिना मोबाइलको घण्टी कुरे, अन्ततः घाटमा पुग्यो खड्का दम्पतीको यात्रा

    शारदा नदीमा जलसतह बढ्दो, जलस्रोत तथा सिँचाइ कार्यालयमार्फत नदीको जलसतह र तटीय क्षेत्रको निरन्तर अनुगमन

    तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

    वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा…

    दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

    अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै

    विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन…

    नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा

    राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन

    मैथिलीमा अनुवादित सम्पूर्ण महाभारत पढ्न पूर्वउपराष्ट्रपति झाको आग्रह

    कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार…

    आर्थिक

    दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑