• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

      फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

      प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग

      प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

      फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

      यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम शीर्ष स्थानमा 

      इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

      हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा

      बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

      २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

      काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

      परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

      विश्वकपअघि इङ्गल्यान्डको क्याम्प नजिक गोलीकाण्ड

      रविको आह्वानमा सर्वदलीय बैठक सुरु, ऐन महर पनि पुगे, को-को छन् सहभागी ?

    होमपेज /  खेलकुद

    यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम शीर्ष स्थानमा 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २५, सोमबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • सुर्खेत । कर्णालीमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले तीन खेल जितेर उपाधी दाबेदारीलाई बलियो बनाएको छ ।

    सोमबार बिहान कालुङचोक मैदानमा भएको खेलमा मधेश प्रदेशले कर्णालीविरुद्धको खेलमा नौ विकेटको फराकिलो अन्तरले जित्यो । पहिलो खेलमा कोशीमाथि रवाफिलो जीत निकालेको मधेश लगातार दोस्रो जीतसंगै महत्वपूर्ण चार अंक प्राप्त गरेको छ ।

    पहिले व्याटिङ थालेको कर्णालीले चार विकेटको क्षतिमा १०३ रनको लक्ष्य दिएको थियो् । मधेसले यो लक्ष्य ९.१ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । घरेलु मैदानमा कर्णालीलाई सम्मानजनक स्कोरसम्म पु¥याउन कप्तान तिर्सना विश्वकर्माले नटआउट ४९ रनको पारी खेल्दा उमा चौधरीले ३३ रन जोडेर कप्तानलाई दरिलो साथ दिइन् ।

    जम्मा १ रन जोडेकी कर्णालीकी ओपनर सरिता विष्ट पहिलो ओभरमै रन आउट भएपछि दोस्रो ओभरमा अर्की ओपनर सोविता शाही साक्षी यादवको बलमा शून्यमै आउट हुन पुगिन् ।

    छैठौं ओभरको खेल सकिंदा शिखा दुवाडी पनि ५ रनमा डगआउट फर्किएपछि कमजोर बनेको कर्णालीलाई तिर्सना र उमाले १०२ रनको सम्मानजनक स्कोरसम्म पु¥याए । तिर्सना र उमाले सम्हालिएर ब्याटिङ गर्दै चौथो विकेटका लागि ८६ रनको साझेदारी गरे । अर्धशतक पूरा गर्नबाट जम्मा १ रनले चुकेकी तिर्सनाले ६५ बलको सामना गर्दा ३ चौकासहित ४९ रन बनाइन् ।

    अर्को छेउबाट साथ दिएकी उमाले ३३ बलमा ४ चोकासहित २९ रन जोडिन् । जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि ओपनरद्वय सना प्रविनले नटआउट ४४ र अलिशा यादवले ४७ रन जोड्दै आठौं ओभरसम्म साझेदारी गर्दै मधेसको जीत सुनिश्चित गरे ।

    पहिलो खेलमै अर्धशतकीय पारी खेलेकी सनाले २१ बलमा ९ चौका र अलिशाले ३३ बलमा ८ चौका र एक छक्कासहित ४७ रन बटुलेर जीतको आधार तयार गरे । आक्रामक खेल्दै अर्धशतकतिर लम्किएकी अलिशालाई औठौं ओभरको चौथो बलमा कर्णालीकी समीक्षा बिसीले एलबीडब्ल्यू धरापमा पारिन् ।

    वीरेन्द्रनगर मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८ विकेट पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ओपनर अञ्जी पाठकको ७६ र आशना चौधरीको २४ रनको मद्दतमा ५ विकेट गुमाएर १४१ को स्कोर बनाएको थियो । लुम्बिनीका अरु ब्याटरले दोहोरो आँकडा छुन सकेनन् ।

    ३१ रन अतिरिक्त खर्चिदै कमजोर बलिङ प्रर्दशन गरेको सुदूरका लागि ओपनरहरुले नै जीतका लागि १३२ रनको साझेदारी गर्दै बलियो जग बसाले । ४५ बलको सामना गरेकी प्लयेर अफ दि म्याच सावित्री धामीले एक छक्का र ११ चौकासहित नटआउट ७६ रन बनाइन् भने दोस्रो क्रमकी करुणा विष्टले पनि चार चौकासहित ४० बलमा ४५ रन बटुलेर साथ दिइन् ।

    पहिलो खेलमा पूर्वेली टोली कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगिताको शुरुवात गरेको सुदूरपश्चिमले दोस्रो खेलमा बागमतीलाई पराजित गरेको सुदूरपश्चिम तेस्रो जीतसँगै छ अंक जोडेर शीर्षस्थानमा उल्किएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

    विश्वकपअघि इङ्गल्यान्डको क्याम्प नजिक गोलीकाण्ड

    एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै 

    फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    एसीसी महिला प्रिमियर कपः भुटानमाथि नेपालको लगातार दोस्रो जित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि…

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

    फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

    प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ :…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑