• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ ३०, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकपका लागि पूर्वअभ्यास गरिरहेको इङ्गल्याण्ड टोलीको उपकरण चोरी

      भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न

      ‘रोल नं १’ लाई विद्यालय र विद्यार्थीको साथ

      सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

      आदिवासी अधिकार संरक्षणमा युवाको भूमिका महत्वपूर्ण :धनकुमारी मगर

      दरबार हत्याकाण्डको छानविन कुरिरहेको नारायणहिटी 

      भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

      काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै

      नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

      सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना

      बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ

      मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

      मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

      नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

      एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो  

    होमपेज /  समाचार

    सरकारले कानुनमै उल्लेख गरेर रक्सीमाथि प्रतिबन्ध लगाउनुपर्छ : महेन्द्र यादव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २४, आईतबार (५ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५७ पटक पढिएको
  • नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

    आइतबार नेपाल भारत युवा संघ, धनुषाद्वारा जनकपुरधाममा आयोजित लागूऔषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष यादवले भारतको विहार सरकारले लागु गरेको कानुन नेपाल सरकारले पनि लागु गर्न आवश्यक रहेको धारणा राखे ।

    उनले मधेश प्रदेशमा विशेष गरी सीमा क्षेत्रमा व्यापक लागूऔषध सेवन गर्ने युवाहरुको संख्या बढ्दै गएकोले प्रदेश सरकारले यसलाई पूर्णतः नियन्त्रण गर्न कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । यादवले रक्सी सेवन गर्ने मान्छेले आफूसहित आफ्नो परिवार, समाज र राष्ट्रलाई नै बर्बाद गर्ने गरेको बताए ।

    उनले रक्सीबाट सरकारले उठाउने कर भन्दा त्यसको सेवन गरेर विरामी परेपछि सरकारले स्वास्थ्य उपचारमा गर्ने खर्च बढी रहेको जानकारी दिए ।

    कार्यक्रममा मधेश प्रदेशका खानेपानी तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले सीमा नाकामै गएर लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले युवाहरुमा लागूऔषध सेवनको लत देशको भविष्यमाथि नकारात्मक असर पार्ने भएकोले यसलाई नियन्त्रण गर्न संम्वेदनशिल भएर लाग्नुपर्ने बताए ।

    कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागूऔषध सेवनको सिकार हुनेदेखि त्यसबाट पर्ने असर र कानुनमा रहेका सजायहरुबारे जानकारी गराइएको थियो ।

    नेपाल भारत युवा संघ, धनुषाका अध्यक्ष डा.बजरंग यादवले एक जना विद्यार्थीले कम्तीमा १० जना अन्य विद्यार्थी वा समाजका व्यक्तिलाई आगूऔषध सेवनबाट हुने समस्या र कानुनमा उल्लेखित सजायहरुबारे जानकारी गराउन आग्रह गरेका थिए । उनले स्वयम सचेत नभएसम्म लागूऔषधविरुद्धको अभियान सफल हुन नसक्ने उल्लेख गरे ।

    कार्यक्रममा मधेश प्रदेशका सांसद कुमरकान्त झाले अनियन्त्रित रक्सी बेचविखनलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले भारतमा सरकारले तोकेको पसलबाट मात्र रक्सी खरीद गर्न सक्ने व्यवस्था रहेको जानकारी गराए ।

    उनले हाम्रो समाजमा किराना पसलदेखि खाजा पसलसम्ममा रक्सी विक्रि हुने गरेका कारण यसलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेको बताए । भारत जस्तै सरकारले नेपालमा पनि रक्सी विक्री वितरणमा कडाई गर्नुपर्ने सांसद झाको भनाई थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न

    आदिवासी अधिकार संरक्षणमा युवाको भूमिका महत्वपूर्ण :धनकुमारी मगर

    मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

    नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

    काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

    काभ्रेको बुच्चाकोट बस दुर्घटना : १७ घाइते धुलिखेल अस्पतालमा, मृतक ७ को परिचय खुल्न बाँकि

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फिफा विश्वकपका लागि पूर्वअभ्यास गरिरहेको इङ्गल्याण्ड टोलीको उपकरण…

    भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका…

    ‘रोल नं १’ लाई विद्यालय र विद्यार्थीको साथ

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख…

    तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट…

    आर्थिक

    आईएमई लाइफको इश्युअर रेटिङ स्तरोन्नति, CARE–NP A– प्राप्त

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईका लागि डिजिटल कर्जा सुविधा विस्तारमा सहकार्य

    आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑