• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ ३०, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शोभाले ल्याइन ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’, दयाहाङदेखि भानु शर्मासम्मले गरे तारिफ 

      पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर भारतीय कृषिमा, मलको संकट चुलियो

      देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली र अपमान गरिने व्यक्ति भएको छु : अध्यक्ष राई 

      फिफा विश्वकपमा एआई, लेनेभोले दिइरहेको छ अत्याधुनिक सुविधा

      बीपी राजमार्ग बस दुर्घटना : मृतक ८ जनाकै पहिचान खुल्यो, मृतक काभ्रेको रोशीकै ६ जना 

      फिफा विश्वकपका लागि पूर्वअभ्यास गरिरहेको इङ्गल्याण्ड टोलीको उपकरण चोरी

      भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न

      ‘रोल नं १’ लाई विद्यालय र विद्यार्थीको साथ

      सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

      आदिवासी अधिकार संरक्षणमा युवाको भूमिका महत्वपूर्ण :धनकुमारी मगर

      दरबार हत्याकाण्डको छानविन कुरिरहेको नारायणहिटी 

      भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

      काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै

      नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

      सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना

    होमपेज /  समाचार

    आदिवासी अधिकार संरक्षणमा युवाको भूमिका महत्वपूर्ण :धनकुमारी मगर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३०, शनिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) की महासचिब धनकुमारी मगरले आदिवासी समुदायको पहिचान, भाषा, संस्कृति तथा प्राकृतिक स्रोत–साधनसँग सम्बन्धित अधिकारको संरक्षण र प्रवद्र्धनमा थप ध्यान दिनुपर्ने बताएकी छन् ।

    संयुक्त राष्ट्र संघ विश्व आदिवासी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले आदिवासी समुदाय विविध भाषा, संस्कृति, परम्परा र जीवनशैलीले समृद्ध रहेको उल्लेख गरिन् ।

    नेपाल मात्र नभई विश्वभर आदिवासी समुदायको पहिचानलाई उजागर गर्दै आपसी सम्बन्ध सुदृढ बनाउन विश्व आदिवासी युवा सम्मेलनले महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो ।

    उनले भनिन्, ‘हाम्रो पृथक पहिचान, विविध भाषा, संस्कृतिले भरिपूर्ण छ आदिवासी समुदाय । नेपालमा मात्रै होइन विश्वमा पनि आदिवासीहरुको पहिचानलाई जुन देखाउने जोड्ने काम गर्दै आइरहेका छ आदिवासी युवा सम्मेलनले यो अति नै राम्रो काम हो । भाषा, संस्कृति, परम्परा, जीवनशैली संरक्षण र प्रवद्र्धन गर्दै आइरहेको अवस्थामा आदिवासीहरुको भूमी, क्षेत्र, प्राकृतिक स्रोत साधनसँग जोडिएको अधिकारलाई अझै जोड्न आवश्यक छ । यसमा आदिवासी युवाहरुको महत्वपूर्ण भूमिका पनि रहन्छ ।’

    उनले भाषा, संस्कृति, परम्परा र जीवनशैलीको संरक्षण तथा प्रवद्र्धनका प्रयासहरू जारी रहे पनि आदिवासी समुदायको भूमि, क्षेत्र र प्राकृतिक स्रोत–साधनसँग जोडिएका अधिकारलाई अझ प्रभावकारी रूपमा स्थापित गर्न आवश्यक रहेको बताइन् । यस कार्यमा आदिवासी युवाहरूको महत्वपूर्ण भूमिका रहने उनको धारणा थियो ।

    कार्यक्रममा बोल्दै मगरले वर्तमान विश्व परिवर्तनको चरणमा सांस्कृतिक पहिचानको संरक्षणसँगै विज्ञान–प्रविधिको विकास, जलवायु परिवर्तन, आर्थिक चुनौती तथा सामाजिक रूपान्तरणका विषयहरूले मानव जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गरिन् ।

    उनले भनिन्, ‘आजको विश्व परिर्वतनको चरणमा पनि आफ्नो संस्कृति पहिचानलाई जोडेर सँगसँगै विज्ञान प्रविधि, जलवायु परिवर्तनसँगको आर्थिक चुनौती तथा सामाजिक रुपान्तरणका विषयले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा युवाहरु भविष्यको नेतृत्वकर्ता मात्र होइन वर्तमान परिवर्तनका संवाहक पनि हुन् ।’

    उनले युवाहरूलाई भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमान परिवर्तनका प्रमुख संवाहकका रूपमा चित्रण गर्दै आदिवासी समुदायको अधिकार, पहिचान र विकासका मुद्दामा सक्रिय सहभागिता आवश्यक रहेको बताइन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    शोभाले ल्याइन ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’, दयाहाङदेखि भानु शर्मासम्मले गरे तारिफ 

    बीपी राजमार्ग बस दुर्घटना : मृतक ८ जनाकै पहिचान खुल्यो, मृतक काभ्रेको रोशीकै ६ जना 

    भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न

    मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

    नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

    काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शोभाले ल्याइन ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’, दयाहाङदेखि भानु…

    पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर भारतीय कृषिमा, मलको…

    देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली…

    फिफा विश्वकपमा एआई, लेनेभोले दिइरहेको छ अत्याधुनिक सुविधा

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख…

    तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट…

    आर्थिक

    आईएमई लाइफको इश्युअर रेटिङ स्तरोन्नति, CARE–NP A– प्राप्त

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईका लागि डिजिटल कर्जा सुविधा विस्तारमा सहकार्य

    आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑