• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

      मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

      ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने

      प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

      सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

      भारतलाई पाकिस्तानका रक्षामन्त्रीको चेतावनी, ‘पानी रोकिए युद्ध हुन सक्छ’

      नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

      कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते, १८ जना बेपत्ता

      सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

      पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

      फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

      दीपक भट्ट प्रकरणको असर : १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा

      सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा

      रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

      पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र ललितपुर महानगरपालिका विजयी

    होमपेज /  राजनीती

    कांग्रेस प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्छ : जनकराज गिरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र १२, बिहिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५४ पटक पढिएको
  • सन्तोषी रावल, नेपाल न्यूज बैँक
    काठमाडौं । बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित जनकराज गिरीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन् ।
    नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले संसदमा आफ्नो भूमिका, कांग्रेस भित्रका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका छन् ।
    गिरीले निर्वाचनपछि आफू मतदातालाई धन्यवाद दिने कार्यक्रममै व्यस्त रहेको उल्लेख गर्दै शपथग्रहणपछि पुनः जनतामाझ जाने तयारीमा रहेको बताए । अहिले ‘काठमाडौंमा पार्टीको केन्द्रीय समिति बैठक, संसदीय दलको नेतृत्व चयनलगायतका गतिविधिमा व्यस्त छौँ,’ उनले भने ।
    उनका अनुसार लोकतन्त्रमा सत्ता र प्रतिपक्ष दुवै भूमिका महत्वपूर्ण हुन्छन् । कांग्रेसको विगतको अनुभव उल्लेख गर्दै उनले कहिले सत्तामा, कहिले प्रतिपक्षमा रहँदै आएको इतिहास स्मरण गरे । ‘प्रतिपक्ष भनेको ‘वेटिङ गभर्मेन्ट’ हो । सरकारका राम्रा काममा सहयोग गर्ने र गलत बाटोमा गए सचेत गराउने हाम्रो दायित्व हो,’उनले स्पष्ट पारे ।
    हाल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनको सन्दर्भमा गिरीले नयाँ दलले जनतामा ठूलो अपेक्षा सिर्जना गरेको बताए । सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र विकासका मुद्दामा सरकार सफल हुनुपर्नेमा उनले जोड दिए । ‘सरकारले राम्रा काम गरे हामी पूर्ण सहयोग गर्छौँ, तर संविधान, राष्ट्रियता र सार्वभौमिकतामा आँच आउने काम भए कडा रूपमा विरोध गर्छौँ,’ उनले भने ।
    उनले पछिल्लो समयको जनआन्दोलन र युवाहरूको असन्तुष्टिले नयाँ राजनीतिक शक्तिहरूलाई अवसर दिएको विश्लेषण गरे । पूराना दलहरूको कमजोरी स्वीकार गर्दै उनले भने,‘हामीले विगतमा सुशासन, सेवा प्रवाह र रोजगारी सिर्जनामा अपेक्षित काम गर्न सकेनौँ । ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ ।’
    गिरीले दैनिक हजारौँ युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिनु ठूलो चुनौती भएको उल्लेख गर्दै मुलुकभित्रै अवसर सिर्जना गर्न आवश्यक रहेको बताए । साथै, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।
    कांग्रेसभित्रको आन्तरिक अवस्थाबारे बोल्दै गिरीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको र त्यसलाई वैधानिक मान्यता प्राप्त भइसकेको बताए । गगन कुमार थापा नेतृत्वलाई बहुमत प्रतिनिधिको समर्थन रहेको उल्लेख गर्दै उनले केही असन्तुष्टि भए पनि आगामी नियमित महाधिवेशनमार्फत पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरे ।
    उनले सामाजिक सञ्जाल नियन्त्रणका विषयमा पनि सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताए । ‘नियमन आवश्यक छ, तर पूर्ण बन्द गर्नु उचित हुँदैन,’ उनले भने ।
    गिरीले प्रतिपक्षमा रहेपनि जनताका मुद्दामा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । ‘सरकारमा नहुँदैमा जनताका समस्या बेवास्ता हुँदैनन् । राष्ट्रिय हित र जनजीविकाका सवालमा कांग्रेस सँधै अग्रसर रहनेछ,’उनले बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

    नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

    जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल…

    मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग,…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    आर्थिक

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑