• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

      काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च, विशेष शतर्कता अपनाउन आग्रह

      अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

      देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ

      देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ

      सुनचाँदीको मूल्यमा वृद्धि

      राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय आयो : चन्द्र भण्डारी

      यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?

      बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

      धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र

      रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा

      पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक घाइते

      सर्लाहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

      आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा सम्भावना

      रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

    होमपेज /  समाचार

    सर्लाहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन २६, मंगलबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ सर्लाही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार जिल्लाका चारै वटा निर्वाचन क्षेत्रमा रास्वपाले अन्य दलहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै अग्रस्थान कायम गरेको हो ।

    सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले ४६ हजार ४४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ६ हजार ३६५ मत प्राप्त गर्दा नेकपा एमालेले ४ हजार ६२९ मत ल्याएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ४ हजार १९१ मत र राष्ट्रिय परिवर्तन पार्टीले ३ हजार ४७२ मत पाएका छन् ।

    यस क्षेत्रमा कुल १ लाख ३१ हजार ६८ मतदाता रहेकोमा ७९ हजार ४९० मत खसेको थियो। तीमध्ये ७६ हजार ९ मत सदर र ३ हजार ४८१ मत बदर भएको छ । यसअघि यस क्षेत्रमा प्रत्यक्षतर्फ पनि रास्वपा कै नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी थिइन्। उनले भण्डारीले ४४ हजार १८१ मत प्राप्त गरेकी थिइन् ।

    सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाले ४७ हजार ६४९ मतसहित पहिलो स्थान हासिल गरेको छ । नेपाली कांग्रेसले ६ हजार ३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७९७ मत ल्याएको छ ।

    राष्ट्रिय मुक्ति पार्टीले ४ हजार ५७६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ हजार ८०७ मत प्राप्त गरेको छ । यस क्षेत्रमा पनि यसअघि प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार रबिन महतो विजयी भएका छन्। उनले ४२ हजार ५१२ मत प्राप्त गर्दै विजयी भएका थिए ।

    सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाले ४८ हजार ७६५ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको छ । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले ७ हजार ९५५ मत ल्याएको छ भने नेकपा एमालेले ५ हजार २८८ मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले ५ हजार २३१ मत पाउँदा नेपाली कांग्रेसले ५ हजार १४८ मत प्राप्त गरेको छ ।

    कुल १ लाख ३४ हजार ४१२ मतदाता रहेको यस क्षेत्रमा ८१ हजार ९१६ मत खसेको थियो। तीमध्ये ७९ हजार ९३ मत सदर र २ हजार ८२३ मत बदर भएको छ । यस क्षेत्रमा पनि प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् ।

    सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाले ४५ हजार ५१६ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेको छ । नेपाली कांग्रेसले १८ हजार ८१ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ५ हजार ५३६ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टीले १ हजार २१५ मत प्राप्त गरेको छ ।

    यस क्षेत्रमा कुल ७८ हजार ८१ मत खसेकोमा ७५ हजार ४६३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा पनि प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार डा। अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका थिए ।
    अन्तिम परिणाम अनुसार सर्लाहीका सबै क्षेत्रमा समानुपातिकतर्फ रास्वपाको मत उल्लेख्य रूपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

    रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा

    पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक घाइते

    आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा सम्भावना

    रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

    कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

    काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च,…

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

    देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको…

    काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च,…

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

    देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको…

    धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट…

    आर्थिक

    सुनचाँदीको मूल्यमा वृद्धि

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑