• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल

      प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

      निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही, सुरक्षा अवस्था सन्तोषजनक : आयोग

      सल्यानमा निर्वाचन आचारसंहिता उलंघनका २८ उजुरी दर्ता

      पर्यटन, रोजगारी र सुशासनमा रूपान्तरणको प्रतिवद्धता : गगन थापा

      गृहमन्त्री विभिन्न जिल्लाका मतदान स्थलको अनुगमनमा

      फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम

      उच्च उचाइमा बस्ने मानिसमा मधुमेहको जोखिम कम हुनुको वैज्ञानिक रहस्य पत्ता लाग्यो

      अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

      मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

      जिल्ला प्रशासन काठमाडौंले लगायो होली मेला र सांगीतिक कार्यक्रम गर्न रोक

      गोलबजार नगरपालिका–२ गुरु धाममा दुःखद घटना, करेन्ट लागेर एक जनाको ज्यान गयो

      सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

      निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

      बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल

    होमपेज /  मुख्य समाचार

    मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १५, शुक्रबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९० पटक पढिएको
  • दानबहादुर बुढा/  काठमाडौं । हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगुमकामारोङ्ग गाँउपालिकामा प्रयोग हुँदै आएको खानेपानीका आयोजना र मुहानको खानेपानीको गुणस्तर परीक्षण गर्दा खानेपानीमा कोलिर्फम जीवाणु भेटाएको छ ।

    एक साता यता मुगमकामारोङ्क गाँउपालिका वास इकाइको आयोजन र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सुस्वा परियोजनामा पालिका स्तरीय खानेपानी गुणस्तर परीक्षण शिविर सन्चालनमा रोङ्बु खानेपानी, मह खानेपानी, खाम्बादो खानेपानी, श्री मह खानेपानी, ढुङ्केधारा खानेपानी, ध्याचिमी खानेपानी मार्गी, पुलूँ खानेपानी, पिन्यारा खानेपानी चिभाथ, चिमाथ बहुउद्श्य खानेपानी, डोब खानेपानी, घोडपोले खानेपानी, पानी मूल खानेपानी चिमाथ, परौटी खानेपानी चिमाथ, चौथी खानेपानी, छायलचैर खानेपानी छाइल बजार, पिन्यारा खानेपानी पापु, धारी खानेपानी पापुलेख, राज थला खानेपानी पापु, रिक्धारा खानेपानी पापु, रिउसबगर खानेपानी, युङ्के खानेपानी रिउस गाउँ, छुसिम्बमे खानेपानी दाउर गरी १८ वटा खानेपानी आयोजनाको ३७ वटा पानी नमुना परीक्षण गर्दा खाक्बादो खानेपानी मह, चैती खानेपानी, छायल, पानीमुुल खानेपानी चिमाथ, चिमाथ बहुउद्श्य खानेपानी चिमाथ, डोब खानेपानी घोडपाल खानेपानी, पिन्यारा मूल खानेपानी चिमाथ गरी ७ पानी मुहानको पानीमा कोलिर्फम जीवाणु भेटाएको मुगमकामारोङ्क गाँउपालिका वास संयोजक मुकुन्द रावलले बताएका छन् ।

    यसैगरी सबैभन्दा बढी वडा कार्यालय छायल, बर्थिङ्ग सेन्टर छाइल, श्री नेपाल आधारभूत विद्यालयसमा धेरै मात्रमा कोलिफम जीवाणु भेटिएको छ । ५ वटा खानेपानी मुहानमा निकै धमिलोपना देखिएको छ ।

    वास संयोजक रावल अनुसार कोलिफम जीवाणु मानव जिवनका लागी नकारात्मक असर पर्ने रोग हो । यसबाट झाडापखाला, हैजा, आउमासी र गोला जुकालगायत पानीजन्य रोग लाग्ने भएकाले जिवाणुबाट बच्नको लागि खानेपानीको आयोजना रहेको मुहानमा सफा राख्ने, घेरबार गर्ने खानेपानी दैनिक उमालेर वा फिल्टर प्रयोग गर्ने, वाटर गाड प्यूस प्रयोग गर्ने, आरबिटीमा इनलाईन क्लोरिने सन जडान गर्दा पानीजन्य रोगबाट बच्न सकिने उपाय रहेको बताएका छन् ।

    मुगमकामारोङ्क गाँउपालिकाका अनुसार पालिका स्तरीय पानी परीक्षण गर्दा पालिकाका विभिन्न बस्तीहरूका नागरिकहरूले प्रयोग गर्दै आएको पानीका मुहानलाई सुधार, संरक्षण, व्यवस्थापन साथै खानेपानी उपभोक्त, समितिलगायत स्थानीयलाई खानेपानी तथा सरसफाइ सम्बन्धी जनचेतना जगाउने र प्रत्येक वर्ष खानेपानीका मुहानको गुणस्तर चेक गर्नेलगायतका कार्यक्रम गरी राखेको र यस्ता कार्यक्रम नियमित अगाडि बढाउने मुगमकामारोङ्क गाँउपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल

    प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    गृहमन्त्री विभिन्न जिल्लाका मतदान स्थलको अनुगमनमा

    जिल्ला प्रशासन काठमाडौंले लगायो होली मेला र सांगीतिक कार्यक्रम गर्न रोक

    निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

    कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु…

    प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही, सुरक्षा अवस्था सन्तोषजनक…

    सल्यानमा निर्वाचन आचारसंहिता उलंघनका २८ उजुरी दर्ता

    राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु…

    प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    गृहमन्त्री विभिन्न जिल्लाका मतदान स्थलको अनुगमनमा

    मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

    आर्थिक

    सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

    सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

    साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ मोडलमा पैंचो पसल निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय नभए कृषि क्षेत्रको उन्नति असम्भव : ध्रुवराज न्यौपाने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑