सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् ।
उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा–५ मा निर्वाचन लड्दै छन् । उनले महानगरमा साढे तीन बर्ष नेतृत्व गरेर संसदीय राजनीतिको यात्रा सुरु गर्न लागेका हुन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा