• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

      एलपी ग्यासको मूल्य घट्यो

      ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

    होमपेज /  सेतोखबर बिशेष

    अष्ट्रेलियाका नेपालीहरुमा मानसिक समस्या आउनुको कारण के हो ?

    अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दै गएकाले राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ ।  
    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ कार्तिक २, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ७९३ पटक पढिएको
  • काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको बताएका छन् ।

    नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले मानसिक समस्या भन्ने वित्तिकै नेपालीहरुले पागल भनेर नै बुझ्ने गरेको भन्दै मानसिक समस्या  भनेको पागल हुनुमात्र नभई शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनु जस्ता कारणहरु पनि मानसिक समस्याको विशेषता रहेको स्पष्ट पारे ।

    बेलैमा समस्याको समाधान गर्न सेवाहरु लिइयो भने मानसिक रोग कुनै ठुलो समस्या नभएको उनको भनाई छ ।

    उनले भने,‘मानसिक समस्या भनेको पागल हुनुमात्र होइन । ज्वरो आयो भन्न मिल्ने, टाउको दुख्यो भन्न मिल्ने तर मानसिक समस्या भयो भन्न नमिल्ने ? शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनुले पनि मानसिक स्वास्थ्यसँग सम्बन्ध राख्ने गर्दछ । तर भन्न सकिरहेका हुदैनौं, हिच्किचाउँछौं र लुकाउँछौं । समस्या लुकाएपछि ठिक हुने त कुरै भएन थप समस्याहरु बढिरहन्छन् । मानसिक समस्या भनेको ठुलो समस्या होइन । बेलैमा समस्याको समाधान गर्न सेवाहरु लिनुपर्दछ ।’

    अफिसर तिमल्सिनाले मानसिक स्वास्थ्यका बिरामीहरुमा उदासिन हुनेदेखि अवास्तविक कुराहरु हेर्ने र सुन्ने तथा त्यसमा प्रतिक्रिया गरेर खतरापूर्ण व्यवहारहरु गर्ने जस्ता समस्याहरु देखिने गरेको बताउँछन् ।

    आफ्नो पेसाको अनुभवबारे सुनाउँदै उनले भने,‘मानसिक स्वास्थ्यका बिरामीहरु उदासिन हुनेदेखि अवास्तविक कुराहरु हेर्ने र सुन्ने तथा त्यसमा प्रतिक्रिया गरेर खतरापूर्ण व्यवहारहरु गर्ने गर्दछन् । त्यस्ता खालका बिरामीहरुको व्यवस्थापनको काम अष्टे«लियामा गर्दै आएको छु । जेलबाट छुटेर आएकादेखि आत्महत्या प्रयास गरेर अस्पताल भर्ना भएका बिरामीहरुको समाजमा व्यवस्थापन र घुलमिल गर्ने एवम निगरानी गर्ने मेरो मुख्य जिम्मेवारी हो ।’

    नेपालमा अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नैराश्यता बढिरहेको तिमल्सिनाको गुनासो छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दैछ जाँदा विदेशमा राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको अवस्था रहेको उनी बताउँछन् ।

    नर्सिङ पढ्नकै लागि १० देखि १५ लाख खर्च गरेर पनि १०/१२ हजारमा काम गर्नुपर्ने वाध्यताका कारणले गर्दा नै देशमा नर्स पेसाप्रतिको आकर्षण घट्दै गइरहेको भन्ने उनको ठम्याइ छ ।

    ‘अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दैछ जाँदा विदेशमा राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । नर्सिङ पढ्नकै लागि १० देखि १५ लाख खर्च गरेर पनि १०/१२ हजारमा काम गर्नुपर्ने वाध्यताका कारण देशमा नर्सपेसाप्रतिको आकर्षण घट्दै गइरहेको छ’उनले भने ।

    सामान्यतया नेपालीहरुले मानसिक स्वास्थ्यबारे खुलेर भन्न डराउने गरेको, मानसिक रोगीलाई समाजले हेर्ने दृष्णिकोण, आफन्त र साथीभाइले गर्ने व्यवहारको कारण पनि समस्या हुने गरेको उनको बुझाइ छ ।

    खुलेर समस्या नभन्दै पनि कुनैपनि मान्छेले दैनिक जीवनमा गर्ने सामान्य कामहरु गर्र्दैन भने त्यो मानसिक स्वास्थ्यको असरका रुपमा बुझ्न सकिने अफिसर तिमल्सिनाले जानकारी गराए ।

    उनले भने,‘मानसिक स्वास्थ्यका बारेमा नेपालमा त्यति खुलेर भन्दैनौं । मान्छेको स्वाभाव नै खुशी हुँदाखेरि हाँस्ने र दुःखी हुँदा रुने गर्छन । तर सधैं हाँसीराख्यो भने पनि त्यसमा केही समस्या छ भनेर बुझ्नुपर्यो । कुनैपनि मान्छेले दैनिक जीवनमा गर्ने सामान्य कामहरु गर्र्दैन भने त्यो मानसिक स्वास्थ्यको असरको रुपमा बुझ्नुपर्दछ ।’

    प्रायजसो अष्ट्रेलियामा रहेका नेपालीहरुमा कामको समस्या, त्यहाँ गएका अधिकांश नेपालीहरुको मनमा जसरी पनि आफूले घरमा पैसा पठाउनुपर्ने दबाब हुने कारणले गर्दा पनि मानसिक रोगको शिकार बन्न पुग्ने गरेको उनी बताउँछन् ।

    तनावलाई कम गर्न लागूऔषध सेवन गर्ने गरेकाले त्यसले नकरात्मक दुष्परिणामहरु निम्त्याइरहेको उनको भनाइ छ ।

    ‘अष्टे«लियाका नागरिक जस्तो नेपाली नागरिकले मेन्टल हेल्थबारे कुराहरु खुलाउन चाँहदैनन् । नेपालीहरुलाई कामको समस्या छ, सजिलैसँग काम पाउँदैन । त्यहाँ गएका अधिकांश नेपालीहरुको मनमा जसरी पनि आफूले घरमा पैसा पठाउनुपर्ने दबाब रहेको हुन्छ,’उनले भने,‘त्यस्तो तनावनलाई कम गर्नका लागि मदिरा तथा लागूऔषध सेवन गर्ने समेत गरेको पाइन्छ । त्यसले नकरात्मक दुष्परिणामहरु निम्त्याइरहेको हुन्छ । मानिस स्वास्थ्यसँग सम्बन्धित परामर्श कहाँ लिने भन्ने जानकारी नहुँदा समेत अष्ट्रेलियामा रहेका नेपालीहरु मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।’

    अष्ट्रेलियामा आफूले गरिरहेको कामका बारेमा सुनाउँदै तिमल्सिना भन्छन्,‘म अनुभवी नर्स भएको कारणले मैले व्यवस्थापन गर्ने भनेका धेरै गम्भीर खालका मान्छे हुन् । मानसिक रोगी भएर औषधी सेवन गरेका बिरामीले एक्कासी औषधी खान छाडेपछि समाजमा हानी हुनसक्ने काम गर्ने भएकाले उनीहरुका लागि सहायता गर्ने हो । निगरानी र व्यवस्थापन गर्नुपर्छ ।’

    प्रदीप तिमल्सिना

    नर्स तथा मेन्टल हेल्थ अफिसर

    अष्ट्रेलिया

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑