सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , जेठ २२ – पानीसँगै परेको चट्याङ लागेर गम्भिर घाईते भएका बाराका एक किशोरका उपचारका क्रममा मृत्यु भएको छ । बाराका फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय साजन पटेललाई चट्याङ लागेपछी नेशनल मेडिकल कलेज वीरगंजमा लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, आफ्नै घरमा इन्भर्टरको तार जोड्ने क्रममा सोमबार अचानक करेन्ट लागेर गम्भीर घाइते भएका कपिलबस्तुको बाणगंगा–४ गजेहडा बस्ने ७१ वर्षीय चन्द्रसिङ रानाको उपचारका क्रममा मृत्यु भएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा