सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । पाकिस्तानमा एउटा कुकुरले बच्चालाई टोकेको आरोपमा मृत्युदण्ड दिइएको छ । पञ्जावको भक्करमा सहायक आयुक्त राजा सलीमले कुकुरलाई मृत्युदण्डको सजाय तोकेको पाकिस्तानका संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कुकुरलाई मृत्यु दण्डको सजाए सुनाइएपछि कुकुरका मालिक मृत्युदण्डको सजाय अन्यायपूर्ण भएको भन्दै निरन्तर अदालत धाइरहेका छन् । उनले कुकुरले बच्चालाई टोक्नु गल्ती भएपनि मृत्यु दण्ड भन्दा सजायको अन्य कुनै विकल्प खोजिनुपर्ने तर्क गरेका छन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा