सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।
आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो ।
कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा