सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ फागुन । सशस्त्र प्रहरीले केवलकार आपतकालीन उद्धार अभ्यास सम्पन्न गरेको छ ।
नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको आयोजना र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा चन्द्रागिरीमा फागुन १५ गते केवलकार आपतकालीन उद्धार अभ्यास-२०८० सम्पन्न भएको हो ।
प्राकृतीक तथा यान्त्रिक खरावीका कारण केवलकारमा सवार यात्रुहरु विच बाटोमै रोकिन सक्ने जोखिमको सम्भावना अत्याधिक रहने र यसरी रोकिएका यात्रुहरुलाई निश्चित समयमै उद्धार गर्न उद्धारकर्ताले अपनाउनु पर्ने उद्धार उपायको लागि अभ्यास गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा