• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

      रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

      हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

    होमपेज /  मुख्य समाचार

    काठमाडौंमा चिनीको अभाव, व्यापार संघले दिने चिनीमा नाफा नदेखेपछी लिनै मान्दैनन् व्यापारी

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० कार्तिक २, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५९५ पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौं, २ कार्तिक । काठमाडौं उपत्यकामा चिनीको हाहाकारै देखिएको छ । एक महिना अगाडी देखि नै अभाव रहेको चिनी चाडपर्व नजिकिदै गएपछि खुद्रा पसलदेखि सरकारको सहुलियत पसल सबैतिर अभाव भएको हो ।

    नेपालीहरुको महान् चाड बडा दशैं दैलोमै आइपुग्दा यो वर्ष देशभरी चिनीको अभाव देखिएको छ । अघिल्ला वर्षमा प्रायः कहिल्यै यसरी हाहाकार नभएकोमा यो वर्ष कतै पनि चिनी नपाइने अवस्था आएपछि उपभोक्ता मर्कामा परेका छन् । चिनीकै लागि उपत्यकाका पसलहरुमा लामै लाइन लाग्ने गरेको छ । कतिपय त सहुलियतमा चिनी पाउने आशामा धादिङदेखि काठमाडौं आउने तर चिनी नपाइने भएकाले रित्तै फर्किने गरेका छन् ।

    सरकारले एक हजार मेट्रिक टन चिनी ल्याएर अभाव हुन नदिने बताए पनि उपभोक्ताले त्यो व्यवहारतः लागू नभएको बताउन थालेका छन् । सरकारले सुरु गरेको सहुलियत पसलहरुमा पनि एक दिनमै चिनी सकिएको थियो ।

    यता खुद्रा व्यापारी संघले एभरेस्ट सुगर मिलबाट चिनी संकलन गरेर काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा रहेका खुद्रा पसलहरुमा चिनी उपलब्ध गराइरहेको जनाए पनि हाहाकार जताततै उत्तिकै छ । संघका कोषाध्यक्ष ध्रुव अधिकारीका अनुसार मिलबाट एक सय ११ दशमलव ८५ रुपैयाँ खरिद गरिएको चिनी व्यापारीसम्म पुर्याउदा ढुवानी लगायत जोडेर एक सय १५ रुपैयाँ मा बेच्ने निर्णय भएको छ ।

    व्यापारीले एक सय १५ रुपैयाँमा बेच्नुपर्ने भएकाले एक रुपैयाँका लागि प्रायः व्यापारीले चिनी लिनै नमानेको उनले बताए । उनले जताततै चिनी वितरण गरिरहे पनि पसलसम्म पुर्याउदा ५० केजी तौल रहने चिनीको बोरामा २ केजीसम्म कम देखिने र नाफा नहुने भएपछी व्यापारीले चिनी लिनै नमानेको बताए ।

    ‘हामीले बल्खुस्थित एभरेस्ट सुगर मिलबाट चिनी कलेक्ट गरेर महानगरका ३२ वटै वडाका खुद्रा पसलमा पुर्याउने काम सुरु गरेका छौं । १ सय ११ दशमलव ८५ मा हामीले चिनी उठाउँछौं, ढुवानी लगायत जोडेर १ सय १५ मा बेच्ने भनेका छौं,’ अधिकारीले भनें, ‘खुद्रा व्यापारीसम्म चिनी पुर्याउदा ५० केजीको बोराबाट एक दुई केजी चिनी कम भइहाल्ने भएपछी खासै नाफा नहुने भन्दै व्यापारीले लिन नमानेको अवस्था छ, तैपनि हामी महानगर भरी चिनी वितरणको प्रयासमै छौं, कतिपय व्यापारीले आफै आएर पनि लिइराख्नु भएको छ ।’

    उनले एक व्यापारीलाई ५ बोरासम्म चिनी दिइराखेको जानकारी समेत दिए । कममा २ केजीदेखि चिनी लिन सकिने उनको दाबी छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑