• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

      रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

      हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

    होमपेज /  मुख्य समाचार

    बाल सुधार गृहबाट भागेकामध्ये १४ जना पक्राउ पर्न बाँकी, एसएसपी भन्छन्,“कसैलाई केही खतरा छैन”

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० भाद्र ५, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५५० पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौं, ५ भाद्र । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार ढोका, झ्याल टोडेर भागेका नाबालक कैदीबन्दीमध्ये अब १४ जना पर्न बाँकी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

    रामेछापको मन्थली नगरपालिका-३ स्थायी घर भएका कमल बस्नेतको बाल सुधार गृहभित्रै आइतबार राती रहस्यमय मृत्यु भएको भन्दै आफन्तले सुधार गृह अगाडी नाराबाजी र तोडफोड गरेको मौका छोपेर सुरक्षाकर्मीलाई नै आक्रमण गरि नाबालक कैदीबन्दी भागेका थिए । त्यसपछी आक्रामक बनेको प्रहरीले दुई एसएसपीको कमाण्डमा फरार कैदीबन्दीको खोजी सुरु गरेको थियो ।

    जिल्ला प्रहरी परिसर भक्तपुर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत पर्ने भएकाले त्यहाँबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिनेश राज मैनालीको कमाण्डमा एक टोलि सुधार गृहतर्फ गएर अनुसन्धान र फरार कैदीबन्दीको खोजीमा लागेको थियो ।

    उपत्यका प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका मैनालीले उनीहरुको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरेको र अहिलेसम्म दुई सय जनासम्म पक्राउ गरिसकेको सेतो खबरलाई जानकारी दिए । उनले दुई सय २१ जना भागेकोमा अब १४ जना पक्राउ पर्न बाँकी रहेको जानकारी दिदै उनीहरुको परिवारलाईसमेत जानकारी दिएर सम्पर्कमा आए खबर गर्न बताइएको, तिनै जिल्लाबाट प्रहरी परिचालन गरिएको र अन्यत्र प्रहरी कार्यालयमासमेत खबर गरिएकाले छिट्टै पक्राउ पर्ने बताए ।

    विभिन्न मुद्दामा अदालतबाट फैसला वा पुर्पक्ष हुँदा नाबालक भएता पनि अहिले साबालक भइसकेकाले सुरक्षाकर्मीमाथि आक्रमण गरेर भागेको एसएसपी मैनालीले बताए । उनका अनुसार महिला, पुरुष गरि दुई ब्लकमा रहेका कैदीबन्दीमध्ये महिला ब्लकबाट कोहि पनि भागेनन् र पुरुष ब्लकबाट पनि ३३ जना भागेका थिएनन् ।

    उनीहरुबाट कसैलाई केही खतरा छैन, प्रहरी सुरक्षाका लागि रातदिन खटिएको छन्ः मैनाली

    एसएसपी मैनालीले सुधार गृहबाट नाबालक पक्राउ परेर साबालक भइसकेकाहरुले आफ्नै कोठामा समेत तोडफोड गरेर भागेको जानकारी दिदै भागेका मध्ये धेरैलाई पक्राउ गरिसकेको र अब थोरै मात्र बाँकी रहेकाले उनीहरुबाट उपत्यकाबासी सर्वसाधारण लगायत कसैलाई कुनै पनि खतरा नभएको बताएका छन् ।

    प्रहरीले पलपलमा सुरक्षा एनालाइसिस गरेको बताउदै त्यसका लागि प्रहरी रातदिन खटिएको बताए । नागरिकको जीउधनको सुरक्षा गर्नु प्रहरीको कर्तव्य भएकाले सुरक्षाका लागि २४ घन्टै प्रहरी खटिएको एसएसपी मैनालीले बताए । “बाल सुधार गृहमा रहेका अहिलेका साबालकले आफ्नै कोठामा तोडफोड गरेर भागेका रहेछन्, उनीहरुमध्ये धेरै जना त पक्राउ परिसके अब १४ जनासम्म पक्राउ पर्न बाँकी छन्, उनीहरु पनि छिट्टै पक्राउ पर्छन्”, एसएसपी मैनाली भने, “थोरै मात्र फरार छन्, उनीहरुबाट कसैलाई केही खतरा छैन, प्रहरीले पलपलमा सुरक्षा एनालाइसिस गरिरहने भएकाले त्यसैका लागि सक्रिय भइरहन्छौ ।”

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑