सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयर नेकपा एमालेले विजयी भएको छ। एमालेका उम्मेदवार रणबहादुर महराले निकतम प्रतिस्पर्धी कांग्रेसका चिन्तामणि भट्टलाई ५०९ मतान्तरले जितेका हुन् । उहाँले ६७७३ मत प्राप्त गरेका छन् भने भट्टले ६२६४ मत प्राप्त गरे ।
उपमेयर भने नेपाली कांग्रेसकी कल्पनाकुमारी जोशी विजयी भएकी छन् । उनले ६५१९ मत पाएकी छन् भने नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५३६० मत ल्याएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा