सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेले गठबन्धनलाई पराजित गरेको छ ।
निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार विमला अर्याल १४,८३८ मत ल्याई विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३,२१८ मतान्तरले पराजित गर्नुभयो । पराजित अर्जुनकुमार पोखरेलले ११,६२० मत पाउनुभयो ।
यस्तै उपप्रमुखमा पनि एमालेकै सूर्यप्रसाद दुवे १३,७९८ मत सहित विजयी हुनुभयो । माओवादी केन्द्रका उम्मेदवार लेखनाथ खरेलले ८,८९० मत पाउनुभयो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा