सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३ जेठ । सल्यानको शारदा नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका उम्मेदवार प्रकाश भण्डारीले ६२१७ मतसहित मेयर जितेका हुन्। उहाँका प्रतिस्पर्धि नेकपा एमालेका मनोजकुमार प्रधान ४९३७ मत सहित पराजित भएका हुन् ।
यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रमेशकुमार गौतमलाई पराजित गर्दै कांग्रेसकी सुस्मिता सापकोटा सुनार विजयी भएकी छन्। सुनारले ५३८० मत प्राप्त गर्दा गौतमले ४५९५ मत ल्याएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा