सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ जेठ । ललितपुर महानगरपालिकाको वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।
एकीकृत समाजवादीका राजेशकुमार महर्जनले १ हजार ८ सय ३० मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका ६ सय ४ मत ल्याएका छन् ।
तेस्रोमा रहेका नेपाली कांग्रेसका विनयप्रसाद जोशीले ५ सय ६० मत पाएका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा