सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार मीन गुरुङ ७ हजार ९९ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवारले ६ हजार ६१७ मत प्राप्त गरेका छन्।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारी विजयी भएकी छन्। उनले ६ हजार ३७६ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमाले उम्मेदवारले ५ हजार ९५१ मत प्राप्त गरिन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा