सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तुलसीपुर । तुलसीपुरमा करेन्ट लागेर एक जना घाइते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।
घाईते हुनेमा तुलसीपुर उपमहागनरपालिका ५ रानीजरुवा निबासी ३० बर्षका मानबहादुर डाँगी रहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।
घरमै वाइरीङको काम गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा