• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

      रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

      इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

      मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

      मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

      बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ : सांसद थापा

      कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

      ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

      राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल

    होमपेज /  रिलेशनशिप

    कतै तपाईको मिल्ने साथीलाई तपाईसँग प्रेम त बसेन ? जान्नुहोस् यि संकेतहरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ फागुन २५, आईतबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५७७ पटक पढिएको
  • हाम्रा कैयौ साथीहरु हुन्छन, जोसँग हामी आफना सबै कुराहरु शेयर गर्ने गछौ । तर यस्ता धेरै कम साथी हुन्छन जसले हामीहरुलाई बुझ्छन । उनीहरुसँग हाम्रो एउटा अलग लगाब हुन्छ । विस्तारै–विस्तारै यो लगाव कुन बेला प्रेममा परिणत हुने गर्दछ त्यो हामीहरुलाई थाहा नै हुदैन । यस्तैमा तपाईलाई उनीहरुको इमोशन्सलाई यो कारणले पनि बुझ्न जरुरी हुन्छ ताकि तपाई या त उनीहरुको फिलिंग्स स्विकार गर्नु वा सही समयमा उनीहरुलाई रोकिदिनु । आउनुहोस् जान्नुहोस ती विशेष इशाराको बारेमा

    तपाईलाई प्राथमिकता दिनु

    सम्बन्ध भित्र पनि प्राथमितका दिनु सबैभन्दा महत्वपुर्ण कडि हो । कस्ले, कस्लाई, कति प्राथमिकता दिइरहेको छ यसैबाट सम्बन्धको महत्व पत्ता लाग्दछ । यस्तैमा यदि तपाई जसलाई चाहनु हुन्छ उसलाई एक आवाजले बोलाउदा यदि उ तपाई सामु दिन वा रात केही नभनि आउछ भने बुझ्नुहोस् संकेत राम्रो छ । यस्तो मानिसहरु तब गर्छन जब उसले तपाईलाई मन पराउछ ।

    विशेष भएको महशुुस गराउनु
    तपाईलाईं चाहने मान्छेले तपाईलाई स्पेशल महशुस गराउनको लागी केही न केही गरीरहन्छन् । जस्तै, तपाईको जन्मदिनमा केक ल्याउनु, तपाईको यदि मुड खराब छ भने कुनै रमणिय ठाउँमा घुमाउन लानु, तपाईलाई समय–समयमा सरप्राइज दिनु, तपाईको सानो–सानो कुरामा ध्यान दिनु । यदि तपाईले आफनो क्रससँग यो संकेत पाईरहेको छ भने जान्नुहोस् यो फिलिंस साथीत्व होइन प्रेमको ईशारा हो ।

    तपाईको लागी पोजेसिव हुनु
    यदि तपाईको साथी एकान्तमा तपाईलाई जती पनि खिल्लि उडाए पनि उसले सहन्छ तर यदि त्यहि कुरा कुनै बाहिरि ब्यक्तिले भनेमा मात्र उ रिसाउछ भने यो संकेत उसको पोजेसिव नेचरलाई बयान गर्छ ।

    अर्को ब्यक्तिसँग मिल्नबाट रोक्नु
    यदि तपाईको साथी तपाई अन्य कोही ब्यक्तिसँग देख्दा ईष्या गर्छ र अन्य ब्यक्तिको नजिक जानबाट रोक्छ भने यो संकेत कहिले पनि साथीको हु्दैन । यो साथी भन्दा पनि माथि हो र तपाई बुझ्नु कि उसले तपाईलाई मन पराउछ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रोग प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा राम्रो औषधि हो बेसार हालेको दूध, दैनिक पिउँदा मिल्छ ५ ठूला फाइदा

    सुगर नियन्त्रण देखि हड्डी बलियो बनाउन चिप्ले भिन्डी खानुका यस्ता छन् अविश्वसनीय फाइदाहरू

    यी ९ खानेकुराले बनाउछ मिर्गौला स्वस्थ

    ल्वाङले पुरुषको प्रजनन क्षमता बढाउछ , यसको पानी पिउँदा अनगिन्ती फाइदा

    जाडोमा कफी पिउने कि चिया ?

    जाडोमा किन दोब्बर छिटो बढ्छ कोलेस्ट्रोल ? जान्नुहोस् यसलाई नियन्त्रण गर्ने उपाय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

    तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा…

    कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन :…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑