सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप, जसको जादु यि दिनहरुमा रशियादेखी लिएर विश्वभरमा फुटबल प्रेमीहरुमा मेला नै शुरु भएको छ । यही मौकामा फुटबल खेलाडीमात्र होइन विभिन्न कलाकारीता देखाउने मौका मिलिरहेको छ । रशियन ग्राउण्डहरुदेखी लोकल ग्राउण्डहरु सबै ठाउँमा केबल फुटबलके माहोल छाइरहेको छ । केटा होस वा केटी, हरेकलाई फिफा विश्वकप २०१८ लाई लिएर क्रेज छ ।
यस्तै क्रेज सेक्टर २३ निवासी कलाकार बलराज सिंहले देखाएका छन् । जसले फुटबलको महासंग्राम फिफा विश्वकप २०१८ को ट्रफी चकमा बनाएका छन् । जसलाई उनले केबल एक मात्र चकमा बनाएका छन् । यती राम्रो फिफा विश्वकप २०१८ को ट्रफी लगाएत उनले एक प्लेयर एवं फुटबलको पनि डिजाइन गरेका छन् ।
कलाकार देब समाज कलेज सेक्टर–२१ मा आर्ट शिक्षक हुन् । कलाकारका अनुसार उक्त ट्रफी बनाउन उनलाई मात्र तिन घण्टा लाग्यो । जसलाई उनले एक मात्र चकमा यसलाई तयार गरेका छन् भने फुटबलर र बललाई उनले एक दिनमा तयार गरेका थिए । यसअघि उनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई चकमा उतारेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा