प्रहरीको ‘मोस्ट वाटेण्ड’ सूचीमा रहेका रेशम चौधरी ४ गुणा मतले अग्रता
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ मंसिर २४, आईतबार (७ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
१७० पटक पढिएको
काठमाडौं, मंसिर २४। प्रहरीको ‘मोस्ट वाटेण्ड’ सूचीमा रहेका चौधरीले हालसम्म ९ हजार ९ सय २४ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाहको हालसम्म केवल २ हजार १ सय ८४ मत छ।
रेशमलाल चौधरी कैलाली-१ मा निकटतम प्रतिद्वन्द्वी भन्दा ४ गुणा मतले अगाडि बढेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा