सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, मंसिर २३ । चितवनको क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष ४ हजार ७ सय मतले अगाडी हुनुहुन्छ । प्रचण्डले १० हजार ३ सय १२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी विक्रम पाण्डेले ६हजार १ सय ८१ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा