सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङ्सिर २३। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेले तनहुँ क्षेत्र नं १ मा सुरुवातदेखि नै पछाडि परेका छन् । पछिल्लो नतिजाअनुसार उनी एमाले उमेदवार कृष्णकुमार श्रेष्ठले ४ हजार ३७५ मतले पछि परेका छन् ।
बाम गठबन्धनका एमाले उमेदवार श्रेष्ठले १९ हजार २७५ ल्याएका छन् । पौडेलले भने १५ हजार ३५० मत मात्रै प्राप्त गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा