• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर २, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि जंगलसम्म गंगटैगंगटा

      बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध

      कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी

      मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

      सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

      एनआरएनएका पदाधिकारीलाई राजनीतिक आबद्धता त्याग्न महासचिवको सातदिने अल्टिमेटम

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही

      नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

      आस्था सकिएसँगै सकियो छठघाटको महत्त्व, सरसफाइ गर्ने जिम्मा कसको ?

      सुदूरपश्चिमका कप्तान दीपेन्द्रद्वारा रेकर्ड : हिर्काए ३ अर्धशतक

      भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

      सामा–चकेवा प्रतिमा निर्माण कार्यशाला सुरु, आउँदो शनिवार सामा–चमेवा खेल प्रतियोगिता

      ४६ वर्षको उमेरमा फुटबल मैदानमा फर्किए रोनाल्डिन्हो

      प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा 

      सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना, १४ जना घाइते

    होमपेज /  समाचार

    कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर २, बुधबार (१६ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९ पटक पढिएको
  • कालिकोट । जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा तेब्बर कैदी बन्दी रहेका छन् । कारागारमा १५ जना कैदी बन्दी राख्ने क्षमता भए पनि हाल जिल्ला कारागारमा ४८ जना कैदी बन्दी रहेका छन् ।

    कालिकोट छुटै जिल्ला बनेको पाँच वर्षपछि २०३७ सालमा स्थापना भएको कारागार निकै पुरानो र जीर्ण भएका कारणले अहिले समस्या भएको जिल्ला कारागार कालिकोटका निमित्त प्रमुख जेलर कर्णप्रसाद पण्डितले बताए । उनले जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राखिँदा समस्या भएको जानकारी दिए ।

    कारागार निकै पुरानो भएको अहिलेको अवस्थामा कैदी बन्दीको संख्या पनि धेरै रहेको निमित्त प्रमुख जेलर पण्डितले बताए । ‘यहाँको भौतिक संरचना अत्यन्तै जीर्ण छ । जीर्ण भवनमा यति धेरै कैदी बस्नुपर्दा जीवनको जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘कतिका मुद्दा चलिरहेका छन् केही अझै थपिन्छन् होला तर यो भवनमा कैदीलाई बास बसाउने ठाउँसमेत समस्या रहेको छ ।’

    सीमित पूर्वाधार, साँघुरा कोठा र कैदीको बढ्दो चापका कारण जिल्ला कारागार कालिकोट व्यवस्थापनमा चुनौती थपिएको पण्डितले बताए । उनले २०३७ सालमा स्थापना भएको कारागार २०६५ सालमा सामान्य मर्मत गरिए पनि अहिले जीर्ण बन्दै गएकोले जोखिम बढेको बताए ।

    कारागारभित्र कैदी राख्ने क्षमता सीमित भए पनि कैदी बन्दीको संख्या बढ्दै जाँदा उपलब्ध संरचनाले धान्न नसक्ने अवस्था सिर्जना भएको र लामो समय भइसक्दा पनि गोलघेराको पर्खालसमेत मर्मत नभएको कारागार व्यवस्थापनले जनाएको छ ।

    पुरानो तथा जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राख्नुपर्दा उनीहरूको बसोबास, स्वास्थ्य, सरसफाइ र दैनिक जीवनयापनमा समेत समस्या उत्पन्न हुने जोखिम बढेको निमित्त प्रमुख पण्डितले बताए ।

    कारागारमा १५ जना पुरुष कैदी बन्दी राख्ने क्षमता भएको भवनमा हाल ४४ जना कैदी बन्दी रहेको पण्डितले बताए । उनका अनुसार ४४ जना पुरुष रहेका छन् ।

    १० जना महिला कैदी बन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार जना महिला रहेका छन् । कारागारमा हाल जम्मा ४८ जना कैदी रहेको कारागार व्यवस्थापनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध

    सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही

    नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    सामा–चकेवा प्रतिमा निर्माण कार्यशाला सुरु, आउँदो शनिवार सामा–चमेवा खेल प्रतियोगिता

    प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान…

    मुगुमा कार्मारोङमा १० शय्याको प्राथमिक अस्पताल भवन निर्माण,…

    अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि…

    बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध

    मुगुमा कार्मारोङमा १० शय्याको प्राथमिक अस्पताल भवन निर्माण,…

    सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना, १४ जना घाइते

    प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग…

    बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

    आर्थिक

    भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक

    सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑