• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा

      गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

      देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

      एमालेमा वदलीएको राजनीति : विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

      काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

      खराब मौसमका कारण उडान प्रभावित

      पहिरोका कारण बीपी राजमार्ग बन्द

      कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

      जलवायु संकटविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाह

      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि एसईएसपीको कार्यक्रम तर्जुमा सुरु

      वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला

      बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

      प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही

    होमपेज /  समाचार

    काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ८, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन र निरीक्षण कार्यलाई तीव्र बनाएको छ । यसै क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौँ, स्थानीय तह तथा प्रहरीको संयुक्त टोलीले काठमाडौंका चन्द्रागिरी नगरपालिका र स्वयम्भु क्षेत्रका चारवटा खाद्य उद्योग एवम् व्यवसायहरूमा अनुगमन तथा कारबाही गरेको छ ।

    चन्द्रागिरी नगरपालिका–१५, ढुंगेअड्डास्थित श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा अनुगमन गर्दा अनुमतिपत्र नलिई म्याद नाघेका, लेभल नभएका र किरा परेका कच्चा पदार्थ प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने गरेको भेटिएको छ । उद्योगले म्याद नाघेको चकलेटमा नयाँ लेभल लगाएर बिक्री गर्ने गरेको तथा लेभलमा उल्लेख गरिएका मुख्य सामग्रीहरू (खुवा, नरिवल, काजु, बदाम आदि) नभई अखाद्य वस्तुको प्रयोग गर्ने गरेको पाइएको छ ।

    टोलीले त्यहाँबाट म्याद नाघेको चिउरा, चकलेट, बिस्कुट, किरा परेको चना, पीठो, स्किम मिल्क पाउडर, चामलको पीठो र तयारी अखाद्य गुदपाक तथा पुष्टकारी गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री जफत गरी नष्ट गरेको छ । उद्योगको उत्पादन र बिक्री वितरण रोक्का राखी नमुना परीक्षणका लागि पठाइएको छ भने उद्योग शिलबन्दी गरिएको छ ।

    यसैगरी, सोही स्थानमा रहेको बज्रबाराही भण्डारमा पनि सरसफाइ सन्तोषजनक नरहेको, एउटै कोठामा प्रशोधन र प्याकेजिङ गर्ने गरिएको तथा अनुमतिपत्र नलिई शंकास्पद कच्चा पदार्थ (चिउरा, मैदा) प्रयोग गरी उत्पादन गर्ने गरेको पाइएको छ । अनुगमन टोलीले त्यहाँबाट १ लाख ४० हजार रुपैयाँ बराबरको करिब ३५० केजी अखाद्य तयारी वस्तु जफत गरी नष्ट गर्नुका साथै नमुना संकलन गरी उद्योग शिलबन्दी गरेर उत्पादन तथा बिक्री वितरण रोकेको छ ।

    यस्तै, स्वयम्भुस्थित श्री सस्तो बास्केट पसलमा नक्कली डेट कोड र लेभल लगाई बिक्री गर्ने गरेको उजुरीका आधारमा छापा मार्दा अव्यवस्थित भण्डारण, अनुमतिविना खुद्रा प्याकिङ र म्याद नाघेका सुजी, ब्रेड क्रम्ब, थाइम र राजमा भेटिएपछि ती सामग्री नष्ट गरिएको छ ।

    पसल सञ्चालकलाई म्याद नाघेका वस्तुका लागि अलग्गै भण्डारण क्षेत्र बनाउन निर्देशन दिँदै ७ दिनभित्र विभागमा उपस्थित हुन आदेश दिइएको छ ।  यसै क्रममा स्वयम्भुमै रहेको यति आइस प्रा. लि. ले अर्कै वडाको दर्तामा व्यवसाय सञ्चालन गरेको, विभागबाट अनुमति नलिई आइस क्युब उत्पादन गरेको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ को पालना नगरेको पाइएकाले सो उद्योगको पनि सम्पूर्ण उत्पादन तथा बिक्री वितरण रोक्का राखी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा

    देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

    काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

    खराब मौसमका कारण उडान प्रभावित

    पहिरोका कारण बीपी राजमार्ग बन्द

    जलवायु संकटविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा

    गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

    देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

    एमालेमा वदलीएको राजनीति : विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि…

    बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ…

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आर्थिक

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑