• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीको वितण्डापछि प्रहरीको चुनौती : शव व्यवस्थापनदेखि अपराध नियन्त्रणसम्म

      रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन : गृहमन्त्री गुरुङ

      ‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान

      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

      रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति

      खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

      सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

      सिटी एक्सप्रेस ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

      बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

      बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

      भोटेकोशी बाढी : मृतकको संख्या १०३ , ११ हजार ८८४ जनाको उद्धार

      एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान

      एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान 

      दक्षिण कोरियाली उद्धार टोली खोज तथा उद्धारमा, ५ कुकुरसहित थप ४४ जनाको दक्ष टोली पठाउँदै

      प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

    होमपेज /  मुख्य समाचार

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन : गृहमन्त्री गुरुङ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १६, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीपछि उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।

    मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कक्षमा आयोजित रसुवा बाढीसम्बन्धी प्रेस ब्रिफिङमा बोल्दै गृहमन्त्री गुरुङले बाढीबाट भएको क्षतिको स्तर अत्यन्त ठूलो रहेको बताए ।

    बाढीपछि शव उद्धारमा ढिलाइ भएको गुनासोप्रति प्रतिक्रिया दिँदै उनले घटनास्थलमा दलदलका कारण सुरक्षाकर्मीलाई उद्धार कार्यमा कठिनाइ भइरहेको बताए । उनले कठिन परिस्थितिका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर शव तथा प्रभावितको उद्धारमा काम गरिरहेको उल्लेख गरे ।

    उनले भने, ‘यहाँ दलदल छ, दलदलमा कसरी गएर गर्ने भन्ने अवस्था छ । त्यैपनि क्रल गर्दै जानुहुन्छ । गएपछि बडी तानेर ल्याउनुपर्‍यो, दलदलमा फसिएला भन्ने अर्को डर छ । यस्तो हुँदाहुँदै पनि हाम्रा सुरक्षाकर्मीहरूले काम गरिरहनुभएको छ ।’

    गृहमन्त्री गुरुङले पूर्वसूचना प्रणालीमार्फत करिब ९ः५० बजे सबैलाई सन्देश पठाइएको र त्यसपछि सुरक्षाकर्मी परिचालन गरी नदी किनार तथा करिडोर क्षेत्रमा माइकिङ गरिएको बताए । माइकिङ गर्ने क्रममा ६ जना सुरक्षाकर्मीसमेत बाढीमा बगेको उनले जानकारी दिए ।

    उनले सुरक्षाकर्मी पनि नेपाली नागरिक भएको भन्दै उनीहरूको अवस्थाबारे समेत चासो दिन आग्रह गरे ।

    ‘उहाँहरू सुरक्षाकर्मी भए पनि देशका नागरिक हुन् । कसैले उहाँहरूको अवस्था के छ, परिवारको अवस्था कस्तो छ भनेर सोधेको छैन । उहाँहरू पनि नेपाली नागरिक नै हुन् । त्यैपनि राज्यको ब्याकबोनको हिसाबले आफ्नो जिम्मेवारी पूर्णरूपमा पालना गरिरहनुभएको छ,’ उनले भने ।

     

    गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा राहत पुर्‍याउन राज्यका सबै हेलिकप्टर तथा उपलब्ध संयन्त्र परिचालन गरिएको बताए । उनले राज्य आफ्नो कर्तव्यबाट पछि नहट्ने स्पष्ट पार्दै कुनै स्थानमा राहत नपुगेको भए सरकारलाई जानकारी गराउन आग्रह गरे ।

    ‘राहतका लागि हामीले सबै हेलिकप्टरको प्रयोग गरेका छौँ । राज्य कुनै पनि आफ्नो कर्तव्यबाट पछाडि हट्नेवाला छैन । भएभरको संयन्त्र हामीले परिचालन गरेका छौँ । राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा हामीलाई म्यासेज गरिदिनुहोला,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

    हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार

    प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग

    रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

    राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीको वितण्डापछि प्रहरीको चुनौती : शव व्यवस्थापनदेखि अपराध…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    ‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व…

    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव…

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १०…

    हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको…

    आर्थिक

    खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

    एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑