• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेशनल लाइफले दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

      भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार 

      नेपाल बैंकको सञ्चालक समिति फेरबदल

      भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुुँँदैछ कारोबार ?

      बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

      नुवाकोटको मिनिमार्टमा २४ शव फेला, १० शव काठमाडौं पठाइयो

      केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी

      अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा

      काफलडाँडामा पहिरोले रुख ढाल्दा सडक अवरुद्ध

      लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

      विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी 

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७७१ जनालाई कारबाही

      राष्ट्रियसभाको बैठक बस्दै

      लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

    होमपेज /  समाचार

    केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १६, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • एजेन्सी । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

    नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ।

    बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ बाढीपहिरोका कारण केही स्थानमा क्षतिग्रस्त भएको छ।

    केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू सक्रिय रुपमा काम गर्दै ढुंगा भरेर ग्याबियन बक्स तयार पारिरहेका छन्।

    चाइना रेलवे कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुपअन्तर्गत तिब्बत इन्जिनियरिङ मुख्यालयका कमान्डर लिउ मिङयुआनले भने, ‘स्थलगत विपद् उद्धार तथा राहत मुख्यालयको एकीकृत निर्देशनअनुसार यस चरणमा मुख्य कामहरूमा राहत सामग्रीको आपूर्ति सुनिश्चित गर्ने, स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स तयार गर्ने तथा ढुंगा उत्खनन र कच्चा पदार्थ भण्डारणलगायतका आधारभूत सहयोगी काम गर्नु रहेका छन्।’

    ग्याबियन बक्स तयार भएपछि तिनलाई विपद् प्रभावित क्षेत्रमा लगिनेछ। सडकका केही जटिल खण्डमा स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स र ठूला ढुंगाहरू तीव्र गतिमा बगिरहेको नदीमा राखेर सडक संरचनाका लागि थप मजबुत आधार तयार गरिनेछ।

    क्षतिग्रस्त जी–२१६ राजमार्गको सफाइ तथा पुनःनिर्माणका क्रममा सरकारी स्वामित्वको चाइना एनेङ कन्स्ट्रक्सन ग्रुपका उद्धारकर्मीहरूले सोमबार पहिलोपटक घटनास्थलमा डोरी–भ¥याङ जस्ता आकस्मिक उद्धार तथा सुरक्षित निकास मार्ग प्रयोग गरेका छन्।

    धेरैवटा जोखिम आश्रयस्थलसँगै गरिएको यो व्यवस्थाले अचानक आउने बाढी, पहिरो तथा अन्य आकस्मिक अवस्थाबाट उद्धारकर्मीहरूको सुरक्षालाई थप मजबुत बनाएको छ।

    सोमबार बिहान करिब ११ बजेसम्म उद्धारकर्मीहरूले तीनवटा डोरी–भ¥याङ जडान गरिसकेका थिए, जसको कुल लम्बाइ करिब १८० मिटर रहेको छ।

    अचानक पानीको सतह बढेमा वा पहिरोजस्ता अन्य जोखिम उत्पन्न भएमा उद्धारकर्मीहरूले पूर्वनिर्धारित डोरी–भ¥याङमार्फत सुरक्षित आश्रयस्थलमा छिटो पुगेर आफूलाई सुरक्षित गर्न सक्नेछन्।

    चाइना एनेङले राजमार्ग मर्मतका लागि १५८ जना आपत्कालीन उद्धारकर्मी र एक्स्काभेटर तथा लोडरलगायत २८ वटा उपकरण परिचालन गरेको छ। उनीहरूले पालैपालो अर्थात् निरन्तर सञ्चालन हुने उद्धार तथा पुनःनिर्माण अभियानमार्फत काम गरिरहेका छन्।

    चाइना एनेङ ग्रुपका उद्धारकर्मीहरूका अनुसार सोमबार दिउँसोसम्म जी–२१६ राजमार्ग बन्दरगाहबाट १.१ किलोमिटर दूरीसम्म पुनः सञ्चालनमा ल्याइएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार 

    काफलडाँडामा पहिरोले रुख ढाल्दा सडक अवरुद्ध

    लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७७१ जनालाई कारबाही

    लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

    विपद्मा शंकर ग्रुपको उदाहरणीय सहयोग : सरकारलाई ४ करोड रुपैयाँ हस्तान्तरण, २५ सय थान त्रिपाल प्रदान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल लाइफले दैवी प्रकोप उद्धार कोषमा १ करोड…

    भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११…

    नेपाल बैंकको सञ्चालक समिति फेरबदल

    भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११…

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १०…

    हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको…

    प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग

    रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे…

    आर्थिक

    नेशनल लाइफले दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

    नेपाल बैंकको सञ्चालक समिति फेरबदल

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुुँँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑