सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा उद्यमीले बिक्रीका लागि राखेको मालिङ्गोको चोयाबाट तयार गरिएको घरेलु सामग्री ‘डालो’ । गाउँघरमा अन्नपात, घाँसपातलगायत विभिन्न सामग्री राख्न तथा ओसारपसार गर्न दैनिक प्रयोग हुने डालो परम्परागत हस्तकलाको महत्त्वपूर्ण सामग्री हो । पछिल्लो समय बजारमा प्लास्टिकबाट निर्मित विभिन्न प्रकारका डालो तथा अन्य सामग्रीको प्रयोग बढ्दै गएपछि चोयाबाट हातैले बुनेर तयार गरिने मौलिक डालोको प्रयोग घट्दै गएको छ । यससँगै परम्परागत सीप, प्रविधि र स्थानीय स्रोतसाधनमा आधारित हस्तकलाका सामग्रीसमेत लोप हुने क्रममा छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा