• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २८, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

      सुकुम्वासी भेटन् सरकारका ६ मन्त्रीहरू खरिपाटीमा, भूमिमन्त्रीले भनिन्- ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ

      गणेश नेपाली मृत्यु प्रकरणमा सरकार–महानगर–परिवारबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने

      हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

      ‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध

      मनसुनजन्य विपद् जोखिम घटाउन प्राधिकरणको तयारी तीव्र

      प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’

      मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन

      गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

      गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

      ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपाश्री जनरल वार्डमा, दीपकराजले व्यक्त गरे आभार

      म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

      सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

      सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

      विमानस्थलबाट नियन्त्रणमा लिइएका दुर्गा प्रसाईँ पक्राउ परेका होइनन् :प्रहरी प्रवक्ता

    होमपेज /  अन्य

    गणेश नेपाली मृत्यु प्रकरणमा सरकार–महानगर–परिवारबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २८, आईतबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।

    आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। सहमतिसँगै विगत तीन दिनदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रोकिएको गणेश नेपालीको शवको पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रक्रिया अघि बढ्ने भएको छ।

    सहमतिअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति तत्काल गठन गर्नेछ। उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ।

    यस्तै, छानबिन समितिको प्रतिवेदन, प्रचलित कानुन तथा विगतका अभ्यासका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने सहमति भएको छ।

    घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरूलाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्म तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्ने सहमति पनि भएको छ।

    सहमतिअनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारीको व्यवस्था गरिनेछ। साथै, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च महानगरपालिकाले व्यहोर्नेछ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्ने जनाइएको छ।

    त्यस्तै, आश्रित परिवारलाई राहतस्वरूप यथोचित आर्थिक सहयोग उपलब्ध गराउने, काठमाडौंमा हुने काजकिरिया तथा अन्त्येष्टिको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने तथा मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था सम्बन्धित सरकारी निकायमार्फत मिलाइने सहमति पनि भएको छ।

    सहमतिपत्रमा सरकारी पक्षबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। पीडित पक्षबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली तथा वार्ता टोलीका सदस्यहरूले हस्ताक्षर गरेका छन्।

    मुगुको सोरु गाउँपालिका–१ जवलधाराका स्थायी बासिन्दा गणेश नेपाली काठमाडौंमा राइड–सेयरिङ चालकका रूपमा कार्यरत थिए। असार २५ गते राहदानी विभाग परिसरमा पार्किङ र ‘ह्वील लक’ विवादपछि उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको भोलिपल्ट असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुकुम्वासी भेटन् सरकारका ६ मन्त्रीहरू खरिपाटीमा, भूमिमन्त्रीले भनिन्- ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ

    ‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध

    म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

    सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

    रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व सङ्कलन ९१.७९ प्रतिशत

    खोसिएको जागिर र बेरोजगारीको पीडा पछि विवेकले रोजे आत्मदाहको बाटो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

    सुकुम्वासी भेटन् सरकारका ६ मन्त्रीहरू खरिपाटीमा, भूमिमन्त्रीले भनिन्-…

    गणेश नेपाली मृत्यु प्रकरणमा सरकार–महानगर–परिवारबीच ९ बुँदे सहमति,…

    हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार…

    आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

    हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार…

    मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान…

    क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५०…

    आर्थिक

    सुनको मूल्य सामान्य बढ्यो

    बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑