सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाजुरा जिल्लाको मार्तडी–कोल्टीस्थित बडिमालिका नगरपालिका–७ मा विद्यालयबाट घर फर्कने क्रममा एक विद्यार्थीलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
स्थानीय विद्यालयको कक्षा ६ मा अध्ययनरत दिलिप विकलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् ।
घटनापछि ठक्कर दिने सवारी साधन तथा चालक फरार रहेको र हालसम्म उनीहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा