• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय

      देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको छ : प्रचण्ड

      स्वतन्त्र उम्मेदवार माण्डव्यको आरोप : ‘स्वतन्त्र राजनीति हाइज्याक भयो, चुनावले नयाँ निकास दिँदैन’

      मध्यपूर्वको युद्धबारे मन्त्रिपरिषद् बैठकमा छलफल, नेपाली नागरिकको सुरक्षामा सरकारको ध्यान

      सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा

      काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : ‘कुलमानले हारे देश हार्छ’

      खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति स्थगित

       अमेरिका-इजरायली आक्रमणमा इरानका रक्षामन्त्री र सेना प्रमुखको मृत्यु

      कोरला नाका तीन दिन सम्मका लागि बन्द

      दाङ–२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई बलियो चुनौती

      हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास

      ओलीलाई जिताउन योगेश भट्टराई दमकमा सक्रिय

      मध्यपूर्वी देशहरुमा मिसाइल बर्सिदा निद्रा परेन: केपी ओली

      ५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

      इरानले छान्यो नयाँ नेतृत्व

    होमपेज /  समाचार

    मध्यपूर्वको युद्धबारे मन्त्रिपरिषद् बैठकमा छलफल, नेपाली नागरिकको सुरक्षामा सरकारको ध्यान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १७, आईतबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९ पटक पढिएको
  • काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकमा मध्यपूर्वमा जारी युद्धको अवस्थाबारे विस्तृत छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धका कारण नेपाल र नेपाली नागरिकहरूमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न निर्णय भएको जानकारी दिए ।

    मन्त्री शर्माका अनुसार बैठकमा विशेषगरी वैदेशिक रोजगारीका लागि मध्यपूर्व जाने नेपाली कामदारहरूको अवस्थाबारे छलफल गरिएको थियो । उनले नेपालबाट बाहिरिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याहरू समाधान भइसकेको बताए । श्रम, पर्यटन

    तथा परराष्ट्र मन्त्रालयबीच समन्वय गरी समस्या समाधान गरिएको र आवश्यक ट्राभल एड्भाइजरीसमेत प्रकाशन भइसकेको उनको भनाइ छ ।
    उनले भने, ‘नेपालबाट बाहिर जाने विदेशी कामदारहरूलाई सर्वप्रथम नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलमा परेका समस्याहरू समाधान भइसकेका छन् । श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालय तीनवटा मन्त्रालयले सहकार्य गरेर यहाँको समस्या समाधान भइसकेको छ र ट्राभल एड्भाइजरीहरू प्रकाशन भइसकेका छन् । त्यसपछिको दोस्रो समस्या भनेको सम्बन्धित मुलुकमा पुगेर ट्रान्जिटमा परेका नेपाली कामदारहरू र प्यासेन्जरहरूलाई भएको असुविधा बारे पनि छलफलहरू भयो।’

    त्यस्तै, सम्बन्धित मुलुकमा पुगेर ट्रान्जिटमा अलपत्र परेका नेपाली कामदार तथा यात्रुहरूको अवस्थाबारे पनि बैठकमा चर्चा भएको मन्त्री शर्माले बताए । उनका अनुसार विभिन्न देशस्थित नेपाली दूतावासहरूलाई समन्वय गरी सम्बन्धित व्यक्तिहरूसँग सम्पर्कमा रहने, गन्तव्यसम्म पुर्याउने वा जान नसक्नेहरूलाई होटलमा सुरक्षित बसोबासको व्यवस्था मिलाउने निर्णय गरिएको छ । सम्बन्धित रोजगारदाता कम्पनी तथा विमान कम्पनीहरूसँग पनि आवश्यक समन्वय गरिएको उनले जानकारी दिए ।

    सरकारले विदेशमा रहेका नेपालीहरूको स्वास्थ्य र सुरक्षाको अवस्थाबारे नियमित जानकारी लिइरहेको जनाउँदै मन्त्री शर्माले हालसम्म कुनै पनि नेपाली हताहत नभएको र सुरक्षाका लागि उचित प्रबन्ध मिलाइएको दूतावासहरूबाट जानकारी प्राप्त भएको बताए ।

    उनले भने, ‘अहिलेसम्म कुनै पनि समस्या र हताहत नभएको र यसको सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकेको जानकारी हरेक दूतावासले दिइरहेका छन् । अहिलेलाई यो सबै विमानस्थल बन्द भएको हुनाले कसैलाई फर्काउन पनि सकिँदैन, अगाडि लान पनि सकिँदैन । अहिले जहाँ छ त्यहीँ नै सुरक्षित भएर राख्ने मात्र प्रबन्ध भएको छ ।’

    हाल प्रभावित क्षेत्रका विमानस्थलहरू बन्द रहेकाले यात्रुहरूलाई तत्काल फिर्ता ल्याउन वा गन्तव्यतर्फ पठाउन नसकिने अवस्था रहेको उनले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय

    स्वतन्त्र उम्मेदवार माण्डव्यको आरोप : ‘स्वतन्त्र राजनीति हाइज्याक भयो, चुनावले नयाँ निकास दिँदैन’

    कोरला नाका तीन दिन सम्मका लागि बन्द

    दुर्गा प्रसाईं फेरी पक्राउ

    अन्तर्राष्ट्रिय उडान बारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह

    आजको मौसम : आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र…

    देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको छ…

    स्वतन्त्र उम्मेदवार माण्डव्यको आरोप : ‘स्वतन्त्र राजनीति हाइज्याक…

    मध्यपूर्वको युद्धबारे मन्त्रिपरिषद् बैठकमा छलफल, नेपाली नागरिकको सुरक्षामा…

    खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति स्थगित

    हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक…

    ओलीलाई जिताउन योगेश भट्टराई दमकमा सक्रिय

    मध्यपूर्वी देशहरुमा मिसाइल बर्सिदा निद्रा परेन: केपी ओली

    आर्थिक

    ५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

    सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑