• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १२, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

      कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

      संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

      ०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको रकम फिर्ता हुन्छ : रवि लामिछाने

      समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र झण्झटरहित सेवा प्रारम्भ भएको घोषणा

      दुर्गा प्रसाईलाई फेरी रिहा गर्न सर्वोच्च अदालतको आदेश

      उपचार सहयोग रोक्नुहोला, सबैलाई धन्यवाद : सावित्रा भण्डारी ‘साम्बा’

      जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

      जनताको आदेश भन्दा संसदमा ‘बा’ को आदेश ठुलो भयोः रवि लामिछाने

      युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह !

      शुभेच्छालाई मिसेस नोबेल नेपाल २०२६ को ताज

      एक महिनामै सकियो ‘मितज्यू’को छायांकन,जेठ १५ बाट प्रदर्शनमा आउने

      चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

      घरदैलोमा ईश्वर पोखरेल : राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने उद्घोष

      नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य ,कोरियन निर्देशकले गरे तारिफ

    होमपेज /  मुख्य समाचार

    रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १२, मंगलबार (१६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५२ पटक पढिएको
  • हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको सरकार बनेपछि विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गरेका छन् ।

    सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि गठन हुने रास्वपा सरकारले देशमा भएका ठुला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने स्पष्ट पारे । त्यसका लागि देशभरबाट रास्वपाका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मतदातालाई सही निर्णय गर्न आग्रह गरे ।

    ‘देशमा भएका ठुला भ्रष्टाचारका फाइल खोल्न रास्वपाको सरकार बन्नपर्छ,’ उनले भने, ‘निर्णय र फैसलाको दिन फागुन २१ गते नै हो । तपाईँहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्नेछ। रास्वपा सरकारले निष्पक्ष रूपमा छानबिन गर्छ ।’

    जेनजी आन्दोलनको क्रममा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा जलेको पैसाको प्रसङ्ग उल्लेख गर्दै लामिछानेले त्यसलाई अकाट्य प्रमाणको रूपमा प्रस्तुत गरे ।

    लामिछानेले विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने र विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने दाबी गरे। निर्वाचन मिति सार्ने चर्चा चलिरहेको सन्दर्भमा उनले कुनै पनि बहानामा चुनाव नरोकिने स्पष्ट पारे।

    ‘लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको मत हो,’ उनले भने, ‘जनता मत हाल्न तयार छन्। कुनै पनि दलले निहुँ खोज्ने काम गर्नु हुँदैन। रास्वपाले जस्तोसुकै मत परिणाम आए पनि स्वीकार गर्छ-एक नम्बर आए एक नम्बर, शून्य आए शून्य, हामीलाई स्वीकार्य छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र झण्झटरहित सेवा प्रारम्भ भएको घोषणा

    दुर्गा प्रसाईलाई फेरी रिहा गर्न सर्वोच्च अदालतको आदेश

    जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

    धादिङमा बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत

    आजवाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो

    कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

    कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा…

    संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन :…

    ०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको रकम…

    समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र…

    दुर्गा प्रसाईलाई फेरी रिहा गर्न सर्वोच्च अदालतको आदेश

    जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

    रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन…

    आर्थिक

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ सर्वसाधारणको लागी आजदेखि खुला

    नेशनल लाईफको ३९औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑