• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  विश्व

    क्यानडालाई ट्रम्पको चेतावनीः चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ ११, आईतबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९६ पटक पढिएको
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग आर्थिक सहकार्य विस्तार गर्ने क्यानडाको योजनाप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्री मार्क कार्नीलाई चेतावनी दिएका छन् । क्यानडाले चीनसँग व्यापारिक सम्झौता अगाडि बढाए अमेरिकाले क्यानडाली वस्तुमा १०० प्रतिशत भन्सार कर लगाउने ट्रम्पले धम्की दिएका हुन् ।

    ट्रम्पले सामाजिक सञ्जाल टुथ सोसलमा कार्नीलाई ‘गभर्नर’ भन्दै टिप्पणी गर्दै चीनले क्यानडालाई अमेरिकामा सामान पठाउने ‘ड्रप अफ पोर्ट’ बनाउने सोच राखेको आरोप लगाए । उनले लेखेका छन,“यदि गभर्नर कार्नीले चीनलाई अमेरिकामा सामान पठाउने बाटोका रूपमा क्यानडालाई प्रयोग गर्न दिने सोचेका छन् भने उनी गम्भीर रूपमा गलत छन् ।”

    आफ्नो आलोचनालाई अझ चर्काउँदै ट्रम्पले भने,“चीनले क्यानडालाई पूर्ण रूपमा निल्नेछ—त्यहाँका व्यवसाय, सामाजिक संरचना र जीवनशैली नै नष्ट गर्नेछ । यदि क्यानडाले चीनसँग सम्झौता ग¥यो भने अमेरिकामा आउने सबै क्यानडाली वस्तुमा तुरुन्तै १०० प्रतिशत भन्सार कर लगाइनेछ ।” यसअघि पनि ट्रम्पले क्यानडामाथि आक्रमण गर्दै ग्रीनल्याण्डमाथि प्रस्तावित ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विरोध गरेको आरोप लगाएका थिए । “गोल्डेन डोम क्यानडाको सुरक्षाका लागि समेत उपयोगी हुने थियो,” ट्रम्पले भनेका छन्, “तर क्यानडाले त्यसको विरोध गर्दै चीनसँग व्यापार बढाउने निर्णय ग¥यो, जसले एक वर्षमै क्यानडालाई ‘निल्ने’छ ।”

    ट्रम्पका यी अभिव्यक्तिहरू क्यानडाली प्रधानमन्त्री कार्नीको हालैको चीन भ्रमणपछि आएका हुन् । उक्त भ्रमण चीन–क्यानडा आर्थिक सहकार्य पुनर्जीवित गर्ने उद्देश्यले गरिएको थियो। चीन, अमेरिकापछि क्यानडाको दोस्रो ठूलो व्यापारिक साझेदार हो । भ्रमणका क्रममा कार्नीले विश्व आर्थिक मञ्च (डाभोस) मा अमेरिकी तथा पश्चिमा नीतिको आलोचना पनि गरेका थिए ।

    चीन भ्रमणका क्रममा दुबै देशबीच केही क्यानडाली कृषि निर्यातमा लाग्ने भन्सार घटाउने, चिनियाँ विद्युतीय सवारी साधनमा कोटा प्रणाली लागू गर्ने लगायतका विषयमा समझदारी बनेको बताइएको छ । यसले क्यानडामा चिनियाँ लगानी बढ्ने सम्भावनासमेत खोल्ने विश्लेषण गरिएको छ ।
    करिब एक दशकपछि कुनै क्यानडाली प्रधानमन्त्रीको चीन भ्रमण भएको हो । वार्तालाई दुवै पक्षले बदलिँदो विश्व परिवेशको प्रतिबिम्बका रूपमा व्याख्या गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले यसलाई द्विपक्षीय सम्बन्धमा ‘टर्नअराउन्ड’को संकेत भनेका छन् । यसअघि सम्झौताबारे प्रतिक्रिया दिँदै कार्नीले अमेरिकासँगको व्यापारिक तनावतर्फ संकेत गर्दै चीनसँगको संवादलाई ‘पूर्वानुमेय, यथार्थपरक र सम्मानजनक’ भनेका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

    जापानको कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या ३० पुग्यो

    के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

    दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

    पाण्डाको रुख चढ्ने अदभुत कला

    अफ्रिकामा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑