• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर छ, धान उत्पादन बढाउने योजना कमजोर

      गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसा हटाउने अभियान, ट्राफिकले सिंहदरबारमै हटायो स्टिकर

      धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय

      गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

      नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन् नेताहरु मात्रै जीवित छौंः जनार्दन शर्मा

      कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

      सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई १ ग्राम सुनको औंठी दिने थलापति विजयको घोषणा

      प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल

      बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

      धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र

      वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

      ‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

      धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

      दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

    होमपेज /  खेलकुद

    बाजुरा कप फुटबल प्रतियोगिताको उपाधी साईनिङ स्टारलाई

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ आश्विन २९, बुधबार (८ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६४ पटक पढिएको
  • बाजुरा । बाजुरा कप फुटवल प्रतियोगिता २०८२ को उपाधी साईनिङ स्टार युथ क्लव कोल्टीले जितेको छ । कपको फाइनल भिडन्तमा रानीवन स्पोर्ट क्लव र साईनिङ स्टार युथ क्लवबीच प्रतिष्पर्धा भएको थियो ।

    निर्धारित समयमा दुवैले १–१ गोल गरेका थिए  । थप गरिएको समयमा दुबैले गोल थप्न सकेनन् र पेनाल्टी सुटआउटबाट खेल नतिजा लिनु परेको थियो । रोमाञ्चक पेनाल्टी सुटआउटबाट रानीवनलाई पछाडी पार्दै साईनिङ स्टार कोल्टीले १ गोल ओभरका साथ जित निकालेको थियो ।

    रानीवन स्पोर्ट क्लवले भने उपविजेतामै चित्त बुझाउनु परेको छ । पेनाल्टी सुटआउटमा साईनिङ स्टारले ८ र रानीवन स्पोर्ट क्वलले ७ गोल गरेका हुन् । प्रतियोगितामा जम्मा २० टिम सहभागी भएका थिए । उक्त २० टिम मध्ये समूह चरणका खेलहरुबाट ८ टिम क्वाटरफाईनल समिकरणको लागी तय भएका थिए भने अन्य टिम बाहिरिएका थिए ।

    क्टारफाईनल समिकरण पछि ४ टिम बाहिरिदै सेमिफाईनफमा ४ टिम तय भए अन्ततहः फाईनलमा दुई टिमबीच प्रतिष्पर्धा भएको थियो जसमा साईनिङ स्टार पेनाल्टी सुटआउटबाट विजेता बनेको हो । प्रतियोगितामा विजेता बनेको साईनिङ स्टार युथ क्लवले  ६१ हजार नगदसहित ट्रर्फि, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

    उपविजेता बनेको रानीवन स्पोर्ट क्लवले ३२ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, खेलाडीहरुलाई नगद ५÷५ हजार सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

    प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेको दिनेश ट्रेर्डस एण्ड अर्डर सप्लायर्सलाई प्रतियोगिता सफल पार्न महत्त्वपूर्ण सहयोग गरेकोमा कदरपत्रले सम्मानित गरिएको थियो ।

    त्यस्तै निको रिसोर्ट, स्मार्ट डिजिटल, मालिका नमुना मावि, बडीमालिका नगरपालिका, बाजुरा पार्ट अफ हेमन, दारी भाईको चिया पसल लगायतलाई पनि कदरपत्र प्रदान गरिएको हो ।

    प्रथम बाजुरा फुटबल प्रतियोगिता सदरमुकाम मार्तडीमा अत्यन्तै भव्य, अनुशासित र हार्दिकता पूर्ण वातावरणमा सम्पन्न भएको मुल आयोजक समिति संयोजक हिमाल बडुवालले बताए । प्रतियोगिता केवल फुटबलको खेल मात्र नभई यसले बाजुराको समाज, संस्कार र चेतनामा एक नयाँ ऊर्जा भरिदिएको उनले बताए ।

    समापन कार्यक्रममा बोेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमाले बाजुराका सचिव काँसी विकले खेलाडीहरु प्रति उच्च सम्मान गर्दै अझै यस्ता प्रतिभावान खेलाडी उत्पादन गर्न आवश्यक रहेको बताए । उनले यो फुटबल प्रतियोगिताले पहिलेको जस्तो गलत धारणालाई तोड्दै  बाजुरालाई शान्ति, मित्रता, एकता र खेल भावनाको प्रतिकका रूपमा स्थापित गरेको बताएका हुन् ।

    जिल्लामा प्रतिभावान खेलाडी भए पनि उचित किसिमको खेलमैदान नहुँदा खेलाडीहरुलाई समस्या हुँदै आएको छ ।  जिल्लामा उचित किसिमको खेलमैदान निर्माण गर्न यहाँका सम्पूर्ण सरोकारवाला निकाय, राजनीतिक दललगायतले ध्यान दिनुपर्ने देखिन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

    विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

    पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई : पोखरामाथि ८ विकेटको शानदार जित

    उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी

    जोर्डनविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर छ, धान…

    गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसा हटाउने अभियान,…

    धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑