• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २८, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

      हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ : कृष्णप्रसाद पौडेल

      रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

      मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध

      १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

      भारत–पाकिस्तान युद्ध विराम :राष्ट्रसंघद्वारा स्वागत, आरोपप्रत्यारोप कायमै

      सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

      नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

      शिव सेना नेपालका अध्यक्ष पक्राउ

      हिमाल पारीको जिल्ला मुस्ताङ्ग (फोटोफिचर)

      यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

      एनएमबि बैंक को अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

      नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

      संविधान कार्यान्वयन र समाज विकासमा बजेट नीतिको भूमिका महत्वपूर्ण  : सन्तोष परियार

      पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्र प्रभावित भयो : असिम शाह

    होमपेज / समाचार

    परिवर्तन अभियान नेपालद्वारा उपत्यकाका स्ववियु सभापतिहरुलाई सम्मान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ बैशाख २४, बुधबार (४ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९१ पटक पढिएको
  • काठमाडौं । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ ।

    बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए ।

    ००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

    पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए ।

    ‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्नसक्छ । अफ्ठ्याराहरु हुनसक्छन् । अन्ततः नेतृत्व नयाँ विषयहरु ल्याउनेहरुकै पक्षमा जान्छ । नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ । तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन,’ उनले भने ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक  मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी आन्दोलनले अब आफ्नो दलले गरेको गलत निर्णयमा समेत खबरदारी गर्नुपर्ने बेला आएको बताए ।

    ‘राजनीतिक दल, अझ तपाईँहरुको मातृ पार्टीले गरेको निर्णय कार्यान्वयन नभए खबरदारी गर्नुपर्छ कि पर्दैन ? खबरदारी गर्ने कसले हो ? तपाईँहरुले होइन ? तपाईँहरु के हेरेर बस्नुभएको छ खबरदारी गर्नुपर्दैन ?,’ उनले भने ।

    हरेक दलका भ्रातृ संगठनले माउ पार्टीले गरेको गलत निर्णयमा खबरदारी गर्नुपर्ने बेला आएकोमा जोड दिए । साथै पछिल्लो समय केही भएन भन्दै युवाहरुमो निराशाको बिजारोपण गर्ने प्रवृत्ति बढिरहेको भन्दै त्यसलाई चिर्न समेत विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सांसद एवं पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले विद्यार्थी संगठनहरुले मातृ पार्टीलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । साथै आफूहरु विद्यार्थी रहँदा गरेको संघर्ष स्मरण गर्दै आगामी आगामी पुस्ताले त्यसकै जगमा निर्माण भएको वर्तमान व्यवस्थाको रक्षा गर्नुपर्ने बताए ।

    यता नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बाँनियाले अब देशको नेतृत्व गर्न पछिल्लो पुस्ता सक्षम रहेको प्रकाश पारे । साथै उनले वर्तमान समयमा देशमा केही हुँदैन भनेर फैलाइएको निराशालाई वर्तमान पुस्ताले चिर्नुपर्ने बताए ।

    अखिल क्रान्तिकारी को पुर्ब अध्यक्ष पन्चा शिहले समयअनुकूल विद्यार्थी राजनीति र परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले ००७ सालदेखि अहिलेसम्मको व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकाबारे प्रष्ट पारे ।

    त्यस्तै अहिलेको अवस्थामा विद्यार्थी राजनीतिले नै केन्द्रीय राजनीतिलाई मार्गनिर्देश गरेको बताए ।

    ‘हामीले हरेक आन्दोलनलाई केलाएर हेर्ने हो भने विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण थियो, छ र हुनेछ । त्यति मात्र होइन हरेक समयमा देशको केन्द्रीय राजनीतिलाई विद्यार्थी राजनीतिले नै गाइड गरेको देखिन्छ,’ भट्टले भने ।

    कार्यक्रममा राजनीतिक विश्लेषक पिताम्बर भण्डारी , माननिय सुरेश श्रेस्ठ , सविन तामाङ लगायतले आफ्नो बिचार राखेका थिय ।

    आजको कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसबाट निर्वाचित स्ववियु सभापतिहरुलाई सम्मान गरिएको थियो । काठमाडौंका विभिन्न क्याम्पसका करिब २ दर्जन स्ववियु सभापतिहरुलाई सम्मान गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।

    परिवर्तन अभियान नेपालले यसअघि पनि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध

    भारत–पाकिस्तान युद्ध विराम :राष्ट्रसंघद्वारा स्वागत, आरोपप्रत्यारोप कायमै

    आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

    आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    आज २०८२ वैशाख २८ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

    रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

    शिव सेना नेपालका अध्यक्ष पक्राउ

    हिमाल पारीको जिल्ला मुस्ताङ्ग (फोटोफिचर)

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ : कृष्णप्रसाद पौडेल

    मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध

    १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले

    टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

    रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

    शिव सेना नेपालका अध्यक्ष पक्राउ

    हिमाल पारीको जिल्ला मुस्ताङ्ग (फोटोफिचर)

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    आज २०८२ वैशाख २१ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    पेस्तोल र गोली सहित युवक पक्राउ

    महाराजधिराज’मा कलाकारहरूको बलियो लाइनअप बन्दै

    कक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

    कोहलपुर– सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन

    आर्मी र गण्डकी महिला हक्की प्रतियोगिताको उपाधिनजिक

    जानकी नवमीमा राष्ट्रिय विदाको माग, जनकपुरमा दबाब र्‍याली

    अष्ट्रेलियामा अल्बानीज नेतृत्वको लेबर पार्टी विजयी नजिक

    आर्थिक

    १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

    नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

    एनएमबि बैंक को अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    सुनको मूल्य घट्यो

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑