सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुपाल्चोक, ३ जेठ । त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा ४२२९ मतसहित विजयी भए । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ पौडेलले ३२६७ मत ल्याउनुभयो ।
उपाध्यक्षमा कांग्रेसकी गीताकुमारी नेपाल ४१५६ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी सविता श्रेष्ठले ३८८९ मत ल्याउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा